बेलबारीमा पत्रकारिता तथा उदघोषण तालिम

बेलबारीमा पत्रकारिता तथा उदघोषण तालिम
२४ मंसिर, बेलबारी । सञ्चार माध्यायमहरुका लागी दक्ष जनशत्ति उत्पादन गर्ने लक्ष्यका साथ मोरङको बेलबारीमा शुक्रबार देखि एकहप्ते आधारभुत रेडियो पत्रकारिता तथा उदघोषण तालिम शुरु भएको छ ।सञ्चार क्षेत्रमा रुचि भएका र केही गर्न चहानेहरुका लागी रेडियो बेतना ९७.१ मेगाहर्जको आयोजनामा सो तालिम शुरु भएको हो । तालिमको शुक्रबार एक कार्यक्रमका बिच रेडियो बेतनाका अध्यक्ष तथा सञ्चारउद्यमी राजकुमार लिम्बुले उदघाटन...

इनरुवामा अन्तरविद्यालय नृत्य प्रतियोगिता

इनरुवामा अन्तरविद्यालय नृत्य प्रतियोगिता
मंसिर २४ इनरुवा /सुनसरी सदरमुकाम इनरुवामा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको छ । यूपिएस इनरुवाले आयोजना गरेको प्रावि स्तरीय नृत्य प्रतियोगितामा १५ वटा निजी विद्यालयले सहभागिता जनाएका छन् । इनरुवा ९ बलाहामा रहेको सूर्य किरण एकेडेमीमा आयोजना गरिएको प्रतियोगितामा सहभागिता जनाएका विद्यालयका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका छन् । प्याप्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष विष्ण...

प्याब्सन सुनसरीको बरिष्ठ उपाध्यक्षमा इनरुवाका विष्णु निर्वाचित

प्याब्सन सुनसरीको बरिष्ठ उपाध्यक्षमा इनरुवाका विष्णु निर्वाचित
मंसिर १९ इनरुवा/ निजी विद्यालयहरुको संगठन प्याब्सनको १३ औ जिल्ला अधिवेशनले सुमित थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इनरुवा ईङलिस बोर्डिङ स्कुलका विष्णु कोइराला निर्वाचित भएका छन । त्यसैगरी उपाध्यक्षमा धरानका अनुप योञ्जन, इटहरीका ज्ञानेन्द्र दाहाल, महिला उपाध्यक्षमा इटहरीकै दिलुकुमारी शुब्बा, सचिवमा इटहरीका धनबहादुर लिम्बु, महिला सह–सचिवमा इनरुवाक...

हरिपुर पूर्ण विद्यालय भर्नामा पहिलो

हरिपुर पूर्ण विद्यालय भर्नामा पहिलो
१७ मंसिर, राजविराज दिलिप साह । जिल्लाका हरिपुर गाविस सप्तरी कै पहिलो पूर्ण विद्यालय भर्ना गाविस घोषणा भएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीको समन्वय तथा गाउँ बाल संरक्षण समिति हरिपुरको आयोजनमा उक्त गाविसमा चार वटा सामुदायिक विद्यालयहरु मध्ये एउटा आधारभूत र तीन वटा प्रावि छन । यस्तै ५ वटा समुदायमा र ४ वटा विद्यालयमा आधारित गरी ९ वटा बाल विकास केन्द्र रहेका छन । सो गाविसमा ३ देखि ४ वर्ष उमेरका २ स...

जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न
इनरुवा मंसिर ९/सुनसरीको इनरुवामा विद्यालय स्तरीय जिल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १९ वटा नीजि विद्यालयले सहभागिता जनाएका थिए । रेडक्रस शादा सुनसरीले जनक स्मृति मावि इनरुवामा आयोजना गरेको कविता प्रतियोगितामा ब्राइट फ्यूचर इङ्गिलस बोर्डिङ स्कुल इटहरीका छात्रा पुस्तिका भण्डारी प्रथम भइन् । प्रतियोगितामा दोस्रो स्थान सैनिक आवासीय मावि सरोज कार्की दोस्रो र ज्ञान दर्पण एकेडेम...

प्रज्ञिक परिषदले विद्यार्थी सम्मेलन गर्ने

प्रज्ञिक परिषदले विद्यार्थी सम्मेलन गर्ने
८ मंसिर , रोशन पोखरेल विराटगर । नेपाल प्रज्ञिक परिषद नेपाल विराटनगरले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर १० , ११, १२ गते विराटनगरको तोदी भवनमा एक कार्यक्रमका विच सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ । पत्रकार सम्मेलनमा देशभरबाट भविश्यका कणधार विद्यार्थीको उल्लेख्निय सहभागिता रहने उक्त कार्यक्रममा जानकारी गराइएको छ । तिन दिन सम्म सञ्चालन गरिने कार्यक्रममा देशको समसामयिक विषयमा युवा र...

यो हो एक सेकेण्डमै गरीबीलाई चट् पार्ने र धनी बन्ने उपाय !

यो हो एक सेकेण्डमै गरीबीलाई चट् पार्ने र धनी बन्ने उपाय !
एजेन्सी । वास्तवमा मानिस जति धनी बन्दै गयो उति नै उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्म किसीमको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् । तर, वास्तवमा त्यसो होइन । भगवान गौतम बुद्धले एक ब्यक्तिको ‘म कसरी गरीब भएँ’ भन्ने प्रश्नमा दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ र तपाईंको गरीबी ...

शिक्षादिप कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम विराटनगर

शिक्षादिप कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम विराटनगर
५ मंसिर, रोशन पोखरेल बिराटनगर । "प्रहरी मेरो साथी” को ब्यानर मुनि संचालन गरिने प्रहरी-नागरिक हातेमालो कार्यक्रम अन्तर्गत मोरङको बिराटनगर उपमहानगरपलिका १४ स्थित शिक्षादिप कलेजमा आइतबार चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट खटिएका प्रहरी टोलीले आइतबार बिहान उक्त कलेजमा कक्षा १२ मा पढ्ने छात्र/छात्राहरुलाई लागूऔषध दुर्व्यसनी, घरेलु तथा महिला हिंसा, INTERNET ...

साइबर क्राइम बारे सचेतना

साइबर क्राइम बारे सचेतना
३० कार्तिक, इनरुवा /यूएनडिपीले सुनसरीको नरसिंह र चाँदवेलामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सचेतना कक्षा संचालन गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सँग सहकार्य गरी मावि तहका विद्यार्थी लक्षित गरी फेसबुकबारेको सचेतना कक्षा संचालन गर्न थालिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई फेसबुकले ल्याएको विकृति र अवलम्बन गरिनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराउने गरिएको छ । विद्यालय जाने...

विद्यालयमा फेसबुकबारेको सचेतना

विद्यालयमा फेसबुकबारेको सचेतना
इनरुवा कात्तिक २९/पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको संख्या बढ्दै जाँदा फेसबुकले समाजमा विकृति फैलाउन थालेको तर्फ सरोकारवालाहरु गम्भिर देखिएका छन् । हरेकजसो व्यक्तिको पहिलो रोजाई बन्दै गएको फेसबुकको लतले सकारात्मक भन्दा नकारात्मक पाटोलाई बढावा दिएको तर्फ उनिहरु एकमत देखिएका छन् । विद्यालय जाने उमेरका बालबालिकाको जमात समेत फेसबुकमा झुमिने क्रम बढेकाले पठनपाठन प्रतिको लगावमा कमी ह...
trusted online casino malaysia