भारतमा पहिलो पटक गोर्खाल्याण्डका मन्त्री
काठमाडौ । मोदी सरकारले मंगलबार दाजिर्लिङका लोकसभा सांसद एसएस आहलुवालियाजीलाई राज्यमन्त्री बनाएपछि स्वतन्त्र भारतको इतिहासमा दाजिर्लिङका सांसदले पहिलोपटक मन्त्रीमण्डलमा प्रवेश पाएको भन्दै गोर्खा जनमुक्ति मोर्चासहित नागरिकले खुसी व्यक्त गरेका छन् ।
मोर्चा अध्यक्ष विमल गुरुङले मोदी मन्त्रीमण्डल पुनर्गठनपछि मंगलबार भने, ‘स्वतन्त्र भारतको इतिहासमा दाजिर्लिङका सांसदले युनियन क्याबिनेटमा स्थान पाएको य...










