सीमा क्षेत्रका समस्या र चुनौति बुझ्न ६ दिने पैदल यात्रा
इनरुवा। नेपाल–भारत क्षेत्रका समस्या र चुनौति बुझ्न सुनसरी प्रशासनले पैदल यात्रा सुरु गरेको छ । जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको टोलीले सुनसरीको अमडुवा क्षेत्रबाट सीमा पैदल यात्रा सुरु गरेको सशस्त्र प्रहरी बल ४ नम्वर गण सुनसरीका प्रमुख समेनन्द बच्राचार्यले बताउनुभयो ।
अमडुवाबाट सुरु भएको पैदल यात्र कोसी गाउँपालिका ८ स्थित भण्टाबारी स्थित कोशी किनारमा पुगेर समापन हुने उहाँले जानकारी दिनुभय...












