करोडौ रकम लिएर सहकारीका अध्यक्ष फरार पदाधिकारीहरु सम्पर्क विहिन
राजविराज। राजविराज नगरपालिका वडा नम्वर– ७ मा रहेको कान्तिपुर बहुउदेशीय सहकारी संस्था लिमिटेड सप्तरीका अध्यक्ष सहित पदाधिकारीहरु उक्त संस्था बचत गर्नेहरुको करोडौ रकम लिएर फरार भएका छन् । कान्तिपुर बहुउदेशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बेचन यादवले बचत गर्नेहरुको करोडौँ रकम लिएर फरार भएको बचतकर्ताले बताएका छन् । सप्तरीको जमुनि निवासी बेचन यादव सहित संस्थाका पदाधिकारीहरु १ करोड भन्दा बढी रकम लिएर ...












