फरार रहेका इनरुवाका राजिब ठगी मुद्धामा पक्राउ
बैदेशिक रोजगारीको नाममा सर्वसाधारणलाई ठगेर रकम कुमल्याई फरार रहेका इनरुवाका राजिब जंग थापा ६ वर्ष पछि पक्राउ परेका छन ।पक्राउ परेका राजिब उपर १२ जना सर्वसाधारणबाट जनही ७ लाख उठाएर ठगी गरेको आरोप छ ।
बैदेशिक रोजगारीका नाममा ८४ लाख कुमल्याएर फरार रहेका यूएस पलाउ जब सर्भिस प्रा.लिका संचालक थापालाई इनरुवाबाटै पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।इनरुवा ३ घर भएका थापा विरुद्ध बैदेशिक रोजगार न्य...












