तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा
इनरुवा। ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेशले आफ्नो अस्तित्व र पहिचानका लागि सामाजिक मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण पत्र बुझाएको छ।
बुधबार सामाजिक विकास मन्त्री पाँच कर्ण राई सम्क्ष ध्यानाकर्षण पत्र बुझाएको हो।
६ बुँदे ध्यानाकर्षण पत्रमा तालिम प्रदायकहरुको समस्या, अस्तित्व र पहिचानको विषयमा उल्लेख गरिएको छ।
नेपाल सरकार तथा सम्बन्धित निकायले सीप मुलक तालिमका लागि वर्षेनी ...












