सिन्धुपाल्चोक भूकम्प: घाइते र क्षतिको विवरण
काठमाडौं। शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पले सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति भएको छ । अन्य जिल्लामा भने भौतिक क्षति नभएको सुरक्षा निकायले जानकारी दिएका छन् ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार जिल्लाका विभिन्न क्षेत्रका भौतिक संरचनामा क्षति पुगेको छ । ६.१ म्याग्निच्युडको यो भूकम्प सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ भैरवकुण्डलाई केन्द्रबिन्दु बना...












