थप २ सय ७८ संक्रमितको पुष्टी, मृत्यु हुनेको संख्या ११ पुग्यो

थप २ सय ७८ संक्रमितको पुष्टी, मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा थप २ सय ७८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय संख्यामा ७८ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ६७ पुरुष र ११ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ । यसैबीच निक...

हरिनगर, बर्जु, बराहक्षेत्रमा थप संक्रमित फेला, सुनसरीमा संक्रमितको संख्या ३४ पुग्यो

हरिनगर, बर्जु, बराहक्षेत्रमा थप संक्रमित फेला, सुनसरीमा संक्रमितको संख्या ३४ पुग्यो
सुनसरीमा सात वर्षिया बालिका सहित १६ जना काेराेना संक्रमित थपिएका छन् । नयाँ भेटिएका संक्रमित मध्ये १५ जना क्वारेन्टिनमा रहेका व्यक्ति हुन । एक जना भने केहि दिन अघि बिरामी भई विपी प्रतिष्ठान धरानमा भर्ना भएका व्यक्ति हुन् । उनी ७ वर्षिया बालिका हुन् । काेराेना पाेजेटिभ पाइएकाहरूमा हरिनगर गाउपालिकाकाे भुटाहा जेनरल हस्पिटलकाे भवनमा संचालनमा ल्याइएकाे क्वारेन्टिनमन रहेका १२ जना छन् । त्यसैगरी बर्ज...

निर्माण हुने भो बजारको बिचभागमा इनरुवाको प्रतिक ईनार (भिडियो सहित)

निर्माण हुने भो बजारको बिचभागमा इनरुवाको प्रतिक ईनार (भिडियो सहित)
इनरुवा। विश्व नै कोरोनाको माहामारीले आक्रांत भएको बेला नेपालमा पनि दिनहु संक्रमितको संख्यामा वृद्दि हुदै गएको छ। नेपालमा लकडाउन अवधि जारी भएको आज दुई महिना पार गरि सकेको छ। यस बिचमा नेपाल सरकारको निर्देशन अनुसार देशै भरि नै सम्पुर्ण कामकाज, उधोग कलकारखाना, निर्माणकार्य आदि बन्द नै रहेको थियो। यसै बिच केही दिन अगाडी देखि सरकारले लकडाउनलाई चरणबद्ध रुपमा केही खुकुलो बनाउदै आएको छ। चालु आर्थीक वर्ष...

गढी र बराहक्षेत्रमा थप संक्रमित भेटिए, सुनसरीमा संक्रमितकाे संख्या १६ पुग्यो

गढी र बराहक्षेत्रमा थप संक्रमित भेटिए, सुनसरीमा संक्रमितकाे संख्या १६ पुग्यो
सुनसरीमा आज एकैदिन ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सुनसरीकाे गढी गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा थप संक्रमित भेटिएका हुन् । गढीकाे गढदेव आधारभुत विद्यालयकाे क्वारेन्टिनमा रहेका २ र बराहक्षेत्रकाे महेन्द्र माबि क्वारेन्टिनमा बसेका ३ जना संक्रमित पाईएका हुन् । थप संक्रमित भेटिएकाे विषय स्वास्थ कार्यालय सुनसरीले समेत पुष्टि गरेकाे छ । याे सँगै सुनसरीमा काेराेना संक्रमितकाे संख्या १६...

भोक्रहाको हाेल्डिङ सेन्टरमा २ जना काेराेना संक्रमित

भोक्रहाको हाेल्डिङ सेन्टरमा २ जना काेराेना संक्रमित
इनरुवा। सुनसरीकाे भाेक्रहा नरसिंह गाउँपालिकामा संचालनमा ल्याईएकाे हाेल्डिङ सेन्टरमा बसेका २ पुरूष काेराेना संक्रमित पाईएका छन् । उनीहरू मध्ये एकजना माेरङका हुन भने अर्का व्यक्ति ताप्लेजुङका हुन् । भारतबाट आएका उनीहरूलाई भाेक्राहाकाे हाेल्डिङ सेन्टरमा राखिएकाे थियाे । सेन्टरमा बसेका धेरैजसाे पश्चिम नाका हुँदै नेपाल भित्रिएकाहरू छन् । पुर्वी पहाडी र सुनसरी आसपास घर भएकाहरूलाई बन्द रहेकाे सिम्याक...

थप ३३४ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

थप ३३४ जनामा संक्रमण पुष्टि, एकको मृत्यु
नेपालमा बिहीबार दिउसो कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ। एकै दिन आज थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको हो। ...

उपचाररत प्रदेश १ बाट थप २७ जना कोरोना मुक्त

उपचाररत प्रदेश १ बाट थप २७ जना कोरोना मुक्त
विराटनगर। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप २७ जना कोरोनामुक्त भएका छन् । कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाको पीसिआर परीक्षणमा कोरोनामुक्त देखिएपछि डिस्चार्जको तयारी भएको हो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा.संगीता मिश्राका अनुसार कोरोनामुक्त हुनेमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ गरी जम्मा २७ जना छन् । कोभिड १९ उप...

आगलागी हुदा आमा छोरीको मृत्यु

आगलागी हुदा आमा छोरीको मृत्यु
धरान । सुनसरीको धरान–१५ मा आगलागी हुदा आमा छोरीको मृत्यु भएको छ। साम्पाङ मार्गमा नेपाल प्रहरीबाट अवकास प्राप्त नरबहादुर श्रेष्ठको पुरानो घरमा आगलागीमा परी मृत्यु भएकी आमा धनमायाले छोरी निकाल्ने हुँदा आफू पनि जलेर मृत्युबरण गरेकी छिन । आगो लागेको थाहा पाउनेबित्तिकै माथिल्लो तलामा रहेकी अपाङ्ग छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाले पनि ज्यान गुमाउन पुगेकी हुन् । सीता अव...

कपिलवस्तुकी ६ बर्षिय वालिकाले कोरोनालाई परास्त गरिन्

कपिलवस्तुकी ६ बर्षिय वालिकाले कोरोनालाई परास्त गरिन्
काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पतालबाट कपिलवस्तुकी ६ बर्षिय वालिकाले कोरोना भाईरसलाई परास्त गर्दै आज घर फर्किएकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो । यही जेठ १२ र १७ गते दुई पटक पिसिआर परीक...

बिहानदेखि मध्याह्न १२ बजेसम्म विराटनगरमा व्यवसाय सञ्चालन हुने

बिहानदेखि मध्याह्न १२ बजेसम्म विराटनगरमा व्यवसाय सञ्चालन हुने
विराटनगर / विराटनगर बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । महानगरपालिका अन्र्तगत कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले भोलि बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिएका छन् । विराटनगर महानगरपालिकामा रहेका होटल, रेष्टुराँ तथा सैलुनबाहेक अतिआवश्यक पसल तथा व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । मापदण्ड विपरीत सामा...
trusted online casino malaysia