राजगढको क्वारेन्टाईनमा भारतबाट आएका ६४ मध्ये १२ जनामा कोरोना संक्रमण

राजगढको क्वारेन्टाईनमा भारतबाट आएका ६४ मध्ये १२ जनामा कोरोना संक्रमण
राजविराज । सप्तरीको राजगढ गापाको क्वारेन्टाईनमा रहेको १३७ जना मध्ये आइतबार १२ जनाको कोरानो रिपोर्ट पोजेटिभ रहेको गजना सिंह अस्पताल श्रोतले जनाएको छ ।गत मंगलबार स्वास्थ्य कार्यालय सप्तरीबाट आएको टोलीले गापाको जनता शंकर मावि स्कुलको क्वारेन्टाईनमा रहेको १०६ जना मध्ये ७४ जना, राप्रावि. फकिराको क्वारेन्टाईनमा रहेको ३१ जना मध्ये ६ जना र गापा अध्यक्ष सहित १० जना कर्मचारीको स्वाब संकलन गरेको थियो । उक...

कोरोनाबाट बिराटनगरमा थप १ र सप्तरीमा थप १२ संक्रमित, ज्यान गुमाउनेको संख्या ८ पुग्यो

कोरोनाबाट बिराटनगरमा थप १ र सप्तरीमा थप १२ संक्रमित, ज्यान गुमाउनेको संख्या ८ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ। आइतबार दिउसो सम्ममा १६६ कोरोना भाइरसका संक्रमित नेपालमा थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जनामा संक्रमण पुष्टि भएको हो। तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैला...

इनरुवामा क्वारेन्टाइन स्थल सहित वेड क्षमता बढाइदै

इनरुवामा क्वारेन्टाइन स्थल सहित वेड क्षमता बढाइदै
इनरुवा नगरपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप क्वारेन्टाइन स्थलको संख्या बढाउदै लगेको छ ।सुरुवाती अवस्थाबाटै नयाँ बसपार्कको भवनमा १० वेडको क्वारेन्इन संचालनमा ल्याएको इनरुवा नगरपालिकाले सो स्थानमा २० वेड थपेको छ । त्यो सँगै इनरुवा नगरपालिकाले भारतबाट भित्रिनेको बढ्दो संख्यालाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप थप ३ सय वेड क्षमताको क्वारेन्टाइन संचालनको तयारी थाले...

माहामारीका बेला हामीले १ रुपैया पनि अनियमित्ता गरेका छौ भने, राजिनामादिन तयार छौः नगर प्रमुख मेहता (भिडियो)

माहामारीका बेला हामीले १ रुपैया पनि अनियमित्ता गरेका छौ भने, राजिनामादिन तयार छौः नगर प्रमुख मेहता (भिडियो)
कोरोना भाइरसको माहामारीले गर्दा देशको अवस्था झन झन जटिल बन्दै गएको छ। देश संगै यस माहामरीले गर्दा इनरुवा नगरपनि चोखिएको छैन्। कोरोना भाइरसको माहामारीको समयमा नगरभित्रका समग्र गतिविधिका बारेमा आज हामी यस इनरुवा अनलाईनको विशेष संवाद कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता संग कुराकानी गरेका छौ। माहामारीको समयमा नगरभित्रका समग्र गतिविधिका बारेमा गरिएको कुराकानीको भिडियो अंशः भिडियोकालाग...

संखुवासभामा पनि २ जनामा कोरोनाको पुष्टि, कुल संख्या १४०१ पुग्यो

संखुवासभामा पनि २ जनामा कोरोनाको पुष्टि, कुल संख्या १४०१ पुग्यो
नेपालमा शनिबार दिउँसो सम्ममा संक्रमितको कुल संख्या १ हजार ४ सय १ पुगेको छ । नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शनिबार दिउँसो सम्ममा संक्रमितको संख्या कुल १ हजार ४ सय १ पुगेको छ । आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बिहीबार एकैपटक १ सय ५६ जनामा संक्रमण पाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्...

कोरोनाका नाममा अनियमितताको आशंका

कोरोनाका नाममा अनियमितताको आशंका
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा इनरुवा नगरपालिका उपर आर्थिक अनियमितताको आरोप लागेको छ । क्वारेन्टिन व्यवस्थापन तथा राहत वितरण जस्ता शिर्षकका नाममा २ करोड २० लाख रकम खर्चेको विषय बाहिरिए सँगै नगरवासी माझ नगरपालिका उपर आर्थिक अनियमितताको आशंका उब्जाएको छ ।नगरपालिकाको कार्यालयले राहत वितरणकालागि खाद्यान्न सामाग्री खरिद बापत ८० लाख रकम भुक्तानी गरेको स्रोत उदृत गरी अनियमितताको आंशका गरिएको छ...

नगर प्रमुख मेहता द्वारा एक्सल बैंकको राहत बितरण

नगर प्रमुख मेहता द्वारा एक्सल बैंकको राहत बितरण
कोरोना भाइरसको चपेटामा देशले दुइ महिना भन्दा लामो लकडाउन भोगि सकेको छ। यस विसम परिस्थितिमा कोरोना संक्रमितको संख्या थपिदै गएको छ भने देशवासीमा आम्दानीका स्रोत ठप्प भएकोले गर्दा अधिकांसको घरमा चुलो बल्न छोडेको छ। यसै विसम परिस्थितिलाई मध्य नजर गर्दै एक्सल डेभलपमेन्ट बैंक इनरुवा शाखाले आज खाधान्न सामाग्री वितरण गरेको छ। इनरुवा शाखाको क्षेत्र भित्र रहेका १५ घर धुरिलाई राहत बितरण गरिएको हो। प्रति घ...

कोरोनाबाट थप एकको मृत्यु, संक्रमितको संख्या १२१२ पुग्यो

कोरोनाबाट थप एकको मृत्यु, संक्रमितको संख्या १२१२ पुग्यो
नेपालमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको । यो संगै शुक्रबार सम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरी...

बराहक्षेत्रमा एक युवाको फेला

बराहक्षेत्रमा एक युवाको फेला
सुनसरी । बराहक्षेत्रमा एक युवाको फेला परेको छ । कुटपिटगरी हत्या गरेको अवस्थामा शव फेला परेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ स्थित जमुना गाछीमा नयाँ खोलिएको प्लटिङमा एक युवालाई कुटपिट गरि हत्या गरेको अवस्थामा शव फेला परेको स्थानियले बताए । बराहक्षेत्र ३ बाङ्गे घर घए पनि केही बर्ष देखि दमक बस्दै आएको राईको कुटपिट पछि हत्या गरेको हुन सक्ने स्थानीयहरुले बताएका छन । बराहक्षेत्र ३ भ...
trusted online casino malaysia