साउदीको जेलमा सात नेपाली, ‘ब्लडमनी’ तिर्न नसक्दा जीवनमरणको दोसाँधमा

साउदीको जेलमा सात नेपाली, ‘ब्लडमनी’ तिर्न नसक्दा जीवनमरणको दोसाँधमा
साउदी अरब ।बढी समय बाँच्ने चाहना कसलाई हुँदैन? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेको सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन्। सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको आशा पालेर बाँचिरहेका छन्। मृत्यु भएका परिवारलाई ‘ब्लडमनी’ बुझाउन सके उनीहरुले अरु समय बाँच्न पाउँथे। जीवनको भिख मागे पनि राज्यले चासो दिएको छैन। बाँच्न पाइने आशा...

लौकहीबाट पेस्तोल सहित दुई जना पक्राउ

लौकहीबाट पेस्तोल सहित दुई जना पक्राउ
२५ साउन, इनरुवा। इटालियन पेस्तोल सहित सुनसरीको लौकहीबाट दुई जना पक्राउ परेका छन् । इटहरी घर भएका का छेदनलाल चौधरी र अरविन्द चौधरी पक्राउ परेका हुन् उनिहरुको साथबाट दुई राउण्ड गोली पनि फेला परेको हो लौकही सडक खण्डमा मोटरसाइकलमा हतियार लुकाई भारतीय नाका हुँदै नेपाल छिरेका उनिहरुलाई ससस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुवै जना उपर सुनसरी प्रहरीले कार्वाही अघि बढाए...

बालिका अपहरण प्रकरण : १८ घन्टा अपरेसनपछि मोरङको पथरीबाट भयाे उद्धार

बालिका अपहरण प्रकरण : १८ घन्टा अपरेसनपछि मोरङको पथरीबाट भयाे उद्धार
माेरङ । सोमबार बिहान ४ बजे। मोरङको पथरी मस्त निद्रामा थियो। राजमार्गको त्यो बस्ती एउटा घरमा भने हलचल थियो। सादा पोसाकमा रहेका सुरक्षाकर्मील घर घेरामा हालेका थिए। कोहीभित्र पसेका थिए।५ वर्षकी बालिका ओछ्यानमा मस्त निद्रामा थिइन्। निदाइरहेकै अवस्थामा प्रहरीले बालिकालाई अंगालोमा राखे। र, विस्तारै घरबाहिर निस्किए। स्कुलबाट घर फर्किरहेकी भारत बिहार, कटिहार कुरेसेलाकी स्पर्श अग्रवालको बुधवार साउन १९...

उपचार खोज्दा खोसियो परिवारकै खुसी

उपचार खोज्दा खोसियो परिवारकै खुसी
काठमाडौं / सिर्दिबासकी १९ वर्षीया सुत्केरी प्रीति गुरुङ र ५ दिने छोरा बिरामी परे । सदरमुकामबाट ३० कोस टाढा सडक संजाल पनि नजोडिएको बस्तीमा उपचार सम्भव भएन । गाउँको टावर बिग्रेर दुई दिनसम्म टेलिफोनसमेत अवरुद्ध भएपछि बिरामी आमाछोरा घरमै थलिएर बसेका थिए । टेलिफोनको टावर आएपछि राजधानीमा सम्पर्क भएको थियो । श्रीमान वैदेशिक रोजगारीमा मलेशिया गएकाले सासुससुराले उपचार गर्न लैजान गाउँमै हेलिकप्टर झिकाए...

‘हेलिकोप्टर चढाएर घर पुग्दा टेलिभिजनमा हेलिकोप्टर दुर्घटना भनेर समाचार आइसकेको रहेछ’ : सुजन गुरुङ

‘हेलिकोप्टर चढाएर घर पुग्दा टेलिभिजनमा हेलिकोप्टर दुर्घटना भनेर समाचार आइसकेको रहेछ’ : सुजन गुरुङ
काठमाडौं / सुत्केरी हुनुभन्दा एक–दुई दिनअघिदेखि नै प्रिती बिरामी थिइन् । बिरामी अवस्थामै गत २० साउन राति ११ बजे उनले आफ्नै घरमा बच्चा जन्माइन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि २१ गते गाउँकै हेल्थपोस्ट लगियो । ‘हेल्थपोस्टमा ल्याइपुर्‍याउँदा बच्चा र आमाको स्वास्थ्य अवस्था निकै नाजुक थियो,’ सिर्दिबास स्वास्थ्य चौकीका अहेब प्रेम गुरुङले भने, ‘सुत्केरी महिला खोक्दा दिसापिसाब एकैचोटि हुने अवस...

भाइले खुकुरी प्रहार गरी आफ्नै दाइको हत्या गरे

भाइले खुकुरी प्रहार गरी आफ्नै दाइको हत्या गरे
२४ साउन , मोरङ ।  विराटनगर–६ मा आज बिहान खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले आज बिहान खुकुरी प्रहार गरी आफ्नै दाइ ४० वर्षीय सन्तोष मुखियाको हत्या गरेका हुन् । वीरेन्द्रले खुकुरीले टाउकोमा प्रहार गर्दा सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । वीरेन्द्र मानसि...

युएईमा ३५ नेपाली सेक्युरिटी गार्डको विजोग : उद्धारकालागि अपिल

युएईमा ३५ नेपाली सेक्युरिटी गार्डको विजोग : उद्धारकालागि अपिल
दुवई । दुवईमा सेक्युरिटी गार्डको कामको लागि भन्दै लगिएका ३५ जना नेपालीले आफूहरुले ९ महिना अघि देखि कम्पनि र मेनपावर विच सम्झौता भएको तबल नपाएको भन्दै उद्धारका लागि अवुधावी स्थीत नेपाली राजदुतावासमा निवेदन दिएका छन् । उनिहरु १० महिना अघि देखि दुबईको लिडर सेक्युरिटी सर्भिसमा काम गर्ने गरी गएका हुन् । आफूहरुलाई १० महिना अघि देखिने सम्झौता गरेको रकम नदिएको र  हाल आएर खाना खर्च समेत नखिइएको उनिहरुको ...

श्रीलंका टापुको अनुगमन पश्चात प्रजिअले भने “कटान नियन्त्रणको पहल तत्कालै ”

श्रीलंका टापुको अनुगमन पश्चात प्रजिअले भने “कटान नियन्त्रणको पहल तत्कालै ”
इनरुवा साउन २३/सप्तकोशी नदीले श्रीलंका टापुमा कटान जारी राख्दा वस्तीमा पुर्याउन सक्ने सम्भावित जोखिम न्यूनिकरणको कार्य तत्कालबाटै थाल्ने सुनसरी प्रशासनले तयारी थालेको छ ।प्रकाशपुर ४ र ५ नम्वर वडाका साथै महेन्द्रनगर गाविसको ९ नम्वर वडा समाहित टापुमा सुनसरी तर्फ १ हजार घरधुरीको वसोवास रहँदै आएको छ । चारैतिर नदीले घेरीएको टापुमा कोशीले कटान गरिरहे वस्ती असुरक्षित बन्न सक्नुका साथै त्यसले आसपासका...

जागिरकाे लाेभमा ढाका पुगेका ४६ नेपाली अलपत्र

जागिरकाे लाेभमा ढाका पुगेका ४६ नेपाली अलपत्र
काठमाण्डाै । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन्। ती नेपालीलार्इ उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीलले जानकारी दिए। ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्याएका थिए। सुरुमा पर्यटक भिस...

पाचँ हजारमा १२ बर्षिया छाेरी बेच्ने यि कस्ता बाउ

इटहरी । सुनसरीको रामगनर भुटाह गाविस ५ का खलखल मरिकले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन्। सुनसरीका दक्षिणी क्षेत्रमा रहेका अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण अाफू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताए। उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाइँ...
trusted online casino malaysia