पूर्वेली म्युजिक अवार्ड २०२० को उत्कृष्ट ५ को सूची सार्बजनिक
इटहरी । पूर्वेली मिडिया नेटवर्क प्रा.लिको आयोजनामा हुने ‘रमपम पूर्वेली म्युजिक अवार्ड २०२०’ को उत्कृष्ट ५ मनोनयन सुचि सार्बजनिक भएको छ । मोफसलमै पहिलो पटक पुर्वेली लोक भाका तथा विभिन्न भाषाभाषीको गीत संगितलाइ समेटेर २० वटा विधामा अवार्ड प्रदान गरिने कार्यक्रमका लागि बिहिबार इटहरीको ओसियन पार्कमा जुरी समितिले टप ५ गितहरूको छनोट गर्दै मत दिएका थए । जुरी समितिको मतको आधारमा आयोजक समितिको उत्कृष्ट ५ ग...












