घरमा आगलागी हुदा श्रीमतीकाे मृत्यु

घरमा आगलागी हुदा श्रीमतीकाे मृत्यु
विराटनगर । झापाको गौरीगंज गाउपालिका-२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी श्रीमतीको जलेर मृत्यु भएको छ । शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट आगो सल्कीएर ओछ्यानमा आगोलागी भएकाे थियाे । आगलागीबाट ४५ बर्षिय सुनिता टुडुको सुतेकै स्थानमा मृत्यु भएको हाे । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंज...

प्रधानमन्त्री ओलीले दुई वर्षअघि शिलान्यास गरेको भ्यु टावर गौचरनमा परिणत

प्रधानमन्त्री ओलीले दुई वर्षअघि शिलान्यास गरेको भ्यु टावर गौचरनमा परिणत
दमक / पुर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्ण मन्दिरबाट झण्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका ३ दापगाछी पुगिन्छ । त्यही ठाँउमा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए । त्यहाँसम्म पुग्ने मुल सडकको कालोपत्रे योजना योजनामै सिमित छ । ‘सडकै नबनिरहेको अवस्थामा भ्यु टावर बन्ला’ स्थानीयको प्रश्न छ । अघिल्लो चोटी ओली प्रधानमन्त्री हुँदा शिलान...

राजविराज बसपार्कको निर्माण कार्य फेरी रोकिए

राजविराज बसपार्कको निर्माण कार्य फेरी रोकिए
राजविराज । जग्गा विवादका कारण राजविराज बस पार्कको निर्माण कार्य फेरी अवरोध भएको छ । अहिलेसम्म चार÷चार पटक बसपार्कको शिलान्यास भएको छ । सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गर्नु भएको थियो । यसअघि बि.स. २०४४ साल माघमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेनवली र २०...

इटहरीका प्रमुखद्धारा मेयरसंग कृषक कार्यक्रम सञ्चालन

इटहरीका प्रमुखद्धारा मेयरसंग कृषक कार्यक्रम सञ्चालन
इनरुवा। सुनसरीको इटहरीमा “मेयर सँग कृषक” कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषकका समस्या सुनेर समाधानका लागि पहल गर्न महिनामा एक दिन कृषकसँग अन्र्तक्रिया गर्न लागिएको इटहरी उपमहानगर पालिकाका नगरप्रमुख द्धारिकलाल चौधरीले जानकारी दिनुभयो । कहिले देखि, कसरी र कुन दिन “मेयर सँग कृषक” कार्यक्रम गर्ने चाडै तय गरिने प्रमुख चौधरीले जनाउनुभयो । इटहरीका अगुवा कृषक वासु ढकालले यो कार्यक्रम कृषकका लागि ...

पुर्व विद्यार्थीद्धारा निशूल्क दन्त शिविर

पुर्व विद्यार्थीद्धारा निशूल्क दन्त शिविर
मोरङ। मोरङको रमाइलोस्थित जनसेवा मा.बि मा निशुल्क दन्त शिविर गरिएकोछ । जनसेवा माध्यमिक विद्यालयमा २०४७ सालमा एसएलसी दिएका पुर्व विद्यार्थीहरुले हाल अध्यनरत विद्यार्थी र अभिभावकहरुको स्वास्थ्यलाई जोड दिंदै निशुल्क दन्त शिविर आयोजना गरेका आयोजना गरेका हुन् । विपि कोइराला स्वास्थय विज्ञान प्रतिस्ठान धरान को सहकार्यमा निस्शुल्क दन्त शिविर सम्पन्न भएको कार्यक्रम संयोजक उदय सुव्वाले वताउनुभयो । शि...

झापामा आगलागीबाट २२ घर-टहरा खरानी

झापामा आगलागीबाट २२ घर-टहरा खरानी
बिर्तामोड । झापाको मेचीनगर–६ स्थित एक वस्तीमा भीषण आगलागी हुँदा २२ घर जलेर खरानी भएका छन् । ‘साठी बिघा’ नामक वस्ती (पुरानो भन्सार क्षेत्र) मा गएराति फैलिएकाे आगाले करिब २२ घर तथा टहरा जलेर नष्ट भएका हुन् । राति करिब ८ बजेबाट आगलागी सुरु भएकोमा केही घण्टाभित्रै दमकलकाे सहायताबाट आगाे नियन्त्रणमा लिइएकाे थियाे । नवटा बारुणयन्त्रको सहायताले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएकाे थियाे ...

मोरंगबाट एकैदिन १७ जना फरार प्रतिवादी पक्राउ

मोरंगबाट एकैदिन १७ जना फरार प्रतिवादी पक्राउ
मोरंग। फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बुधवार एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका  नकावजनी चोरी मुद्धाका ३ जना, केही सार्वजानिक अपराध मुद्धाका ८ जना, जारी मुद्धाका २ जना, सवारी ज्यान मुद्धाका २...

प्रदेश १ का सांसदहरु आफ्नै घर बसेर कोठाभाडा लिँदै

प्रदेश १ का सांसदहरु आफ्नै घर बसेर कोठाभाडा लिँदै
विराटनगर / प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिदैँ आएको पाइएको छ । घरभएका सांसदहरुले पनि संसद् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन् । प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसद्मा आउने गरेका छन् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

दशगजामा भारतीयको फेरी गिद्धेनजर

दशगजामा भारतीयको फेरी गिद्धेनजर
काठमाडौं । मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माणगर्न थालेको छ ।अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ । भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिहुंदै दशगजामा ५ सय मिटर बढीक्षेत्रमा माटो थुपा...

लामखुट्टे भगाउन खोज्दा २ घर जलेर पुर्ण रुपमा खरानी

लामखुट्टे भगाउन खोज्दा २ घर जलेर पुर्ण रुपमा खरानी
सिरहा । सिरहाको मिर्चैया नगरपालिका बडा नं. १२ सिक्रौनमा आगलागि हुँदा दश लाख बराबरको क्षति भएको छ । स्थानिय कुलेश्बर यादबले लामखुट्टे भगाउन बालेको आगो सल्किएर गएराति आगलागी हुँदा दश लाख बराबरको क्षति भएको छ । आगलागीमा यादबको २ बटा फुसको घर जलेर पुर्ण रुपमा खरानी भएको छ भने एउटा घरमा आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । आगलागिमा परी घरमा रहेको अन्नपात, लताकपडा जलेर नष्...
trusted online casino malaysia