बालिका अपहरण गर्ने जितेन्द्र २४ घण्टा नबित्दै प्रहरीको फन्दामा

बालिका अपहरण गर्ने जितेन्द्र २४ घण्टा नबित्दै प्रहरीको फन्दामा
इनरुवा। बालिका अपहरण गर्ने जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) लाई प्रहरीले पक्राउ गरेको छ। हिजो चैत्र २० गते दिउँसोको समयमा सुनसरी कोशी गाउँपालिका वडा नं. ७ मुसहरी टोलबाट सात बर्षिय बालिका ईशु सदा अपहरणमा परेकि थिइन्। घर अगाडी खेल्ने क्रममा जितुवा भन्ने जितेन्द्रले सिटि सफारीमा चढाई अपहरण गरी लगेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीलाई प्राप्त जानकारी अनुसार खोजतलास गर्दा चैत्र २१ गते (आज) सुन...

दोषीलाई कार्वाहीको माग सहित पत्रकार महासंघ सुनसरीको ज्ञापनपत्र

दोषीलाई कार्वाहीको माग सहित पत्रकार महासंघ सुनसरीको ज्ञापनपत्र
इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार महासंघले सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । महासंघका पदाधिकारी तथा सुनसरीका पत्रकारहरुले काठमाडौंमा भएको पत्रकार हत्याको घटनाको दोषीलाई कार्वाहीको माग सहित ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा भनिएको छ “लोकतान्त्...

वेवारीसे अवस्थामा रहेको ३९ पोका गाँजा वरामद

वेवारीसे अवस्थामा रहेको ३९ पोका गाँजा वरामद
उदयपुर। उदयपुरको बेलका नगरपालिका-६ स्थित खोला किनारमा वेवारीसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ । चैत्र १६ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा (३९ पोका) वेवारीसे अवस्थामा फेला पारेको हो । वरामद भएको उक्...

गाँजा बोकेको अटो टेम्पो सहित चालक पक्राउ

गाँजा बोकेको अटो टेम्पो सहित चालक पक्राउ
धनकुटा। धनकुटाको शहिदभूमी गाउँपालिका-१ स्थितबाट लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित ओसार पसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १३ गते राती साढे १० बजे इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ ह ९१३३ नम्वरको अटो टेम्पोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद भए संगै अटो टेम्पो र ओसार पसारमा संलग्न रहेका चालक शहिदभ...

धनपालथानमा आगलागी, एक बालिकाको मृत्यु

धनपालथानमा आगलागी, एक बालिकाको मृत्यु
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमाहामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए । आगलागीबाट १२ घर परिवारको १६ वटा छाप्रा जलेका छन् । हाल आगलागी नियन्त्रणको काम भईरहेको चिमरियाल...

पत्रकार माथि हातपात गर्नेलाइ कडा भन्दा कडा कारबाही हुन्छः प्रजिअ मिश्र

पत्रकार माथि हातपात गर्नेलाइ कडा भन्दा कडा कारबाही हुन्छः प्रजिअ मिश्र
इनरुवा। सुनसरीलाई केन्द्रबिन्दु बनाएर पत्रकारीता गर्दै आएका देवराज यादवलाई कुटपिट गरिएको छ। कोशी गाउँपालिका वडा-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालक सुबोध यादवले कुटपिट गरेको र ज्यान मार्ने धम्कि समेत दिएको पत्रकार यादवले बताएका छन्। चैत्र १ गते राति अस्पतालको भिडियो किन खिचेको भन्दै अस्पताल सञ्चालक सुबोध यादवले हातपात तथा दुर्ववहार गरि कुटपिट गरेको पत्रकार यादवले बताएका छन्। घटना पश्चात घाइत...

मुख्यमन्त्री कार्कीद्वारा होली पर्वको शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा होली पर्वको शुभकामना
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होली पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्। फागु पूर्णिमा अर्थात् होली पर्वले नेपालीहरू बीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने मुख्यमन्त्री कार्कीले बताएका छन् । आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गर...

विराटनगरबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

विराटनगरबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा
विराटनगर। तस्करीको आशंकामा मोरङ प्रहरीले विराटनगरबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। सोमबार साँझ साढे ५ बजे विराटनगर महानगरपालिका-१८ स्थित आइसिपी रोडबाट प्रहरीले युपी८७ ९१८१ नम्बरको मालबाहक ट्रक निषन्त्रणमा लिएको हो। बिल बिजकभन्दा बढीको सामान रहेको सूचना आएपछि ट्रक नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए। ट्रकमा इलेक्ट्रिक, फुड सम्पिमेट्री, कस्मेटिक, मेडिकललगाय...

विराट गाेल्डकप आजबाट, उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने

विराट गाेल्डकप आजबाट, उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने
विराटनगर। आजबाट विराट गाेल्डकप शुरु हुने भएको छ। सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ। विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । आजको उद्‌घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ । गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्...

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड
इनरुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका २ स्थित घुस्कीमा बिहिबार मुस्लिम अगुवासंगको भेघटाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको ...
trusted online casino malaysia