अध्यक्ष कप क्रिकेट : भाण्टावारी फाइनलमा
भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भाण्टावारीमा जारी टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेल जित्दै भाण्टावारी फाइनलमा प्रवेश गरेको छ ।
कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित रहेको श्री निम्नमाध्यमिक बिद्यालयको खेल मैदान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा केसीसी भाण्टावारीलाई ३७ रनले हराउँदै भाण्टावारी फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भाण्टावारी...












