सुनसरीमा प्रहरी काउण्टर – आवश्यक्ता परे प्रहरीले गोली चलाउन सक्ने

सुनसरीमा प्रहरी काउण्टर – आवश्यक्ता परे प्रहरीले गोली चलाउन सक्ने
असोज ४ गते दिनदहाडै हरिनगर गाउँपालिका २ भुटाहामा मुस्लिम अगुवा खुर्शिद आलममाथि गोली प्रहारहुँदा घटनास्थलमै उनको ज्यान गयो । सो घटनाको अनुसन्धान टुङगो नलाग्दै ६१ दिनपछि दुहवी नगरपालिका ९ छाताबेलीका फिदा हुसेन उपर मंसिर ५ गते विहान गोली हानियो र उनको समेत ज्यान गयो ।दुवै हत्याका घटनामा अपरिचित समूहले गोली प्रहार गरे र फरार भए । फिदा घटना ताजै छ र जुन अनुसन्धानकै चरणमा छ । प्रहरीले फिदा हुसेन हत्या...

कोशी गाउँपालीकाका कृषकलाई कुट्टी काट्ने मेसिन वितरण

कोशी गाउँपालीकाका कृषकलाई कुट्टी काट्ने मेसिन वितरण
लौकही । सुनसरीको कोशी गाउँपालीकामा कृषकहरुलाई कुट्टी काट्ने मेसिन वितरण गरिएको छ । कोशी गाउँपालीका १ नम्बर वार्डको सहयोगमा समाजिक जीवन केन्द्र नेपाल सुनसरी कोशी गाउँपालीकाले २६ जना किसान कुट्टी काट्ने मेसिन वितरण गरेको हो । आयोजक समितिका सचिव दिनेश साहका अनुसार कोशी गाउँपालीका क्षेत्र २६ जना किसानहरु लाई गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले कुट्टी काट्ने मेसिन वितरण गरेको थियो । किसान लाई कुट्...

जनता मावि नरसिंहमा नियमित पठनपाठन नभएको भन्दै विधार्थीहरुले गरे गुनासो

जनता मावि नरसिंहमा नियमित पठनपाठन नभएको भन्दै विधार्थीहरुले गरे गुनासो
इनरुवा । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका ७ मा रहेको जनता माध्यमिक विद्यालयमा नियमित पठनपाठन नभएको विधार्थीहरुले गुनासो गरेका छन । विद्यालयमा शिक्षकहरु नियमित नआएको, आएका शिक्षकहरु समेत कक्षा नियमित नलिएको, विधार्थीले सोधेको प्रशनको जवाफ समेत दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरु आक्रोषित बनेका छन। विद्यालयका प्रधानाध्यापक विन्देश्वरी साहले आफ्नो पदिय जिम्मेबारी पूर्ण रुपमा निर्वाह नगर्दा शिक्ष...

इनरुवा स्पोर्ट्स क्लबको सानदार खेल संगै प्रथम मेयर कपमा दोस्रो स्थान

इनरुवा स्पोर्ट्स क्लबको सानदार खेल संगै प्रथम मेयर कपमा दोस्रो स्थान
इनरुवा । प्रदेश नम्बर २ को धनुषा जिल्लामा सम्पन्न प्रथम मेयर कप फुटबल प्रतियोगितामा इनरुवा दोस्रो भएको छ । कर्जाईन नगरपालिका र बन्दीपुर स्पोर्ट्स युथको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पराजित हुँदै इनरुवा स्पोर्ट्स क्लब दोस्रो भएको इनरुवाका सुनोज निरौलाले जानकारी गराएका छन् । निरौलाका अनुसार बुधबार दिउँसो भएको फाइनल खेलमा इनरुवालाई बारा फुटबल एकेडेमी बाराले २ का विरुद्...

इनरुवामा एकदिवसीय क्रिकेट प्रतियोगिता

इनरुवामा एकदिवसीय क्रिकेट प्रतियोगिता
इनरुवा । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाए पनि घरेलु प्रतियोगितामा ५० ओभरका खेलहरूको कमी भइरहेका बेला इनरूवामा पहिलो पटक एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । शान्ति दीप नेपाल इनरुवा र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा रंगशालामा हुने प्रतियोगिता पुस २१ गतेबाट माघ ७ गतेसम्म इनरुवामा हुने छ । जसमा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा तीन विभागीय, सात प्रदे...

लैङ्गिक हिंसा बिरुद्ध इनरुवामा सचेतना र्याली

लैङ्गिक हिंसा बिरुद्ध इनरुवामा सचेतना र्याली
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज विहान इनरुवामा हस्तारक्षर संकलन सहित सचेतनामूलक प्रभातफेरीको आयोजना गरेको छ । इनरुवा नगरपालिका गेटमा टांगिएको म महिला हिंसा गर्दिन भन्ने नामको ब्यानरमा हस्ताक्षर पश्चात प्रभातफेरी गरिएको थियो ।  नगर प्रमुख राजन मेहताबाट सुरुवात गरिएको हस्ताक्षर अभियानमा उपमेयर जमुना गौतम पोखरेल लगायत अधिकारकर्मीका साथै सहभागिहरुले प्रतिवद्धता जनाएका थिए । ह...

पाँचौ नेपाल राष्ट्रिय सन्तमत सत्संग सुनसरीको इनरुवामा

पाँचौ नेपाल राष्ट्रिय सन्तमत सत्संग सुनसरीको इनरुवामा
पाँचौ वार्षिक नेपाल राष्ट्रिय सन्तमत सत्संग प्रवचन ध्यान महायज्ञ सुनसरीको इनरुवामा सुरु भएको छ । हिजोबाट सुरु सत्संगमा नेपाल र भारतका सन्त महन्त सहित दजनौं साधु सन्तहरुको उपस्थिती रहेको छ । हरिद्धार भारत सन्तमतका अन्तराष्ट्रिय प्रवक्ता सत्यायनन्द महाराजले धार्मिक प्रवचन दिई रहनु भएको छ । आयोजक मूल समारोह समितिका संयोजक शिशिर दत्तका अनुसार सनातम धर्म संरक्षण सहित जगेर्ना गर्दै आपसी भाइचारा समान...

तालाबन्दीका कारण कोशी गाउँपालिकाको सेवा प्रभावित

तालाबन्दीका कारण कोशी गाउँपालिकाको सेवा प्रभावित
इनरुवा। शिक्षामा राजनीति गर्ने समूहले व्यक्तिगत स्वार्थ लाद्न गराएको तालाबन्दीले कार्यालयको कामकाज प्रभावित बनेको भन्दै कोशी गाउँपालिकाका अध्यक्ष सहित कार्यपालिकाको टोलीले सुनसरी प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको छ । कार्यालयमा तालाबन्दी पश्चात गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको घरमा बसेको कार्यपालिकाको आपतकालिन बैठकले तालाबन्दीको कार्यलाई अराजकताको संज्ञा दिंदै घटनामा संलग्न उपर कार्वाहीको...

मृतकका दाजुले रुदै भने हाम्रो जस्तो पीडा कसैलाई नपरोस

मृतकका दाजुले रुदै  भने हाम्रो जस्तो पीडा कसैलाई नपरोस
सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ९ छाताबेलीका फिदा हुसैनको गोली हानि हत्याको विरोध गर्दै प्रर्दशनरत पक्ष र स्थानीय प्रशासन विच सहमति भएको छ । हिजो दिउँसोबाटै सहमतिको प्रयास थालिएपनि दोस्रो दिन आज अपरान्ह मात्रै सहमति जुटेको हो । सहमतिसँगै दुई दिनदेखि अवरुद्ध कोशी राजमार्गको इटहरी बिराटनगर सडक खण्ड सुचारु भएको छ । गृहमंत्रीको राजिनामाको मूख्य मागमा अडान लिएको मृतक परिवार पक्षधर अन्त...

हुसेन हत्या प्रकरण : शव उठाउन आफन्त सहमत,आन्दोलन फिर्ता

हुसेन हत्या प्रकरण : शव उठाउन आफन्त सहमत,आन्दोलन फिर्ता
इनरुवा । सुनसरीको दुहबी छाताबेलीका फिदा हुसेनको हत्या प्रकरणमा मृतकका आफन्त र सुनसरी प्रशासनबीच सहमति भएको छ । आज दुहवीमा भएको दुबै पक्षबीचको वार्तामा गृहमन्त्रीको राजीनामा बाहेक पीडित पक्षका सवै माग सम्बोधन गरिने सहमति भएको हो । हत्यापछि घोषणा गरिएका यातायात बन्द लगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन । मृतकको शव पोष्टमार्टमका लागि पठाइदै छ । यस अघि हुसेन हत्याको दोषी पत्ता लगाउनु ...
trusted online casino malaysia