समूदाय प्रहरी साझेदारी कार्यक्रममा ऐक्यवद्धता
मुलुकभर आजबाट एकसाथ सुरु गरिएको समूदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारिताकालागि सुनसरीका सरोकारवालाहरुले ऐक्यवद्धता जनाएका छन् ।
सदरमुकाम इनरुवामा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा सहभागि सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधी सहित सरोकारवालाहरुले कार्यक्रमको उद्देश्य प्राप्तीकालागि साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सुनसरीमा जिल्ला समन्वय समिति सहित जिल्ला ...












