सामान्य वर्षामै इनरुवा डुबान, भारी वर्षामा के होला ?
इनरुवा। सामान्य वर्षामै इनरुवाका धेरैजसो स्थानमा डुबानको समस्या देखिएको छ । पानीको उचित निकाशको अभावमा सडक सहितका क्षेत्रमा पानी जमेको छ । इनरुवाका धेरेजसो क्षेत्रमा यतिबेला सडक नाला विस्तारको कार्य भैरहेको छ । निर्माण कार्य जारी रहेको अवस्थामा उचित निकाश नहुँदा सामान्य वर्षामै धेरैजसो भेग डुबानमा परेको देख्न सकिन्छ ।
निकै ठूलो र लगातारको वर्षा भएको खण्डमा इनरुवाका धेरैजसो क्षेत्र डुबानमा पर्न ...












