इनरुवामा सर्पको डसाइबाट नाबालिकाको मृत्यु

इनरुवामा सर्पको डसाइबाट नाबालिकाको मृत्यु
इनरूवा । सर्पको टोकाइबाट एक नाबालिकाको मृत्यु भएको छ ।सुनसरीको ईनरुवा नगरपालिका–८ डुम्राहामा सर्पको टोकाइ १० महिनाकी नाबालिकाको मृत्यु भएको हो ।शुक्रबार राति साढे १० बजेतिर दिनेश उरावको १० महिनाकी छोरीलाई घरको आँगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो ।सर्पले टोकेर घाइते भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । &n...

हरिपुरबाट तस्करीगरी ल्याइएकाे १५ लाख मुल्य बराबरको मोबाइल बरामद

हरिपुरबाट तस्करीगरी ल्याइएकाे  १५ लाख मुल्य बराबरको मोबाइल बरामद
इटहरी । सशस्त्र प्रहरीले १५ लाख मुल्य बराबरको मोबाइल बरामद गरेको छ । सुनसरी कोशी गाँउँपालिका – ८ तिनकुने स्थित पूर्व पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट खटिएको टोलीले काठमाडौंबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–०२४ च ६३६१ नम्बरको टाटा गाडी चेकजाँच गर्ने क्रममा बिल बिजकमा उल्लेखित रकम भन्दा फरक विवरण भेटिएपछि १५ लाख ५७ हजार ९३० रुपैयाँ बरा...

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न
इनरुवा। जिल्ला अस्पताल सुनसरीले पहिलो पटक आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले इनरुवा नगरपालिका स्थित आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आर्थीक वर्षको अन्तमा अनिर्वाय रुपमा सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको हो । सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्व...

चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम
इनरुवा। सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलामा स्वास्थ्य कार्यालयले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतिबाट नागरिकलाई बचाउने लक्ष्यका साथ स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार इनरुवा ७ चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सरोकाबरालाहरु सहित वडाका जनप्रतिनिधि, शिक्षक प्रधानाध...

सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ

सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ
इनरुवा । वैशाख १४ गते । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी एकाइहरूले एकैदिन २२ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।अदालतबाट मुद्दा फैसला भएर फरारदेखि आपराधिक घटना गरेर लुकिछिपी बस्दै आएकाको बारेमा गोप्य सूचनाको आधारमा विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।विशेष रूपमा परिचालन गरिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २२ जना प्रतिवादीलाई एकसाथ पक्राउ गर्न सफल भएको प्रहरी कार्यालयका सूचन...

काेशी गाउपालिकाकाे हरिपुरबाट श्राेत नखुलेकाे नेपाली र भारतीय रुपैयाँसहित इटहरीका दुइ युवा पक्राउ

काेशी गाउपालिकाकाे हरिपुरबाट श्राेत नखुलेकाे नेपाली र भारतीय रुपैयाँसहित इटहरीका दुइ युवा पक्राउ
इटहरी ।  सुनसरीकाे कोशी गाउँपालिका–८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँ बरामद भएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रस्तावित सीमा सुरक...

इनरुवाको न्यायीक समिति र मेलमिलापकर्ता टोलीको अध्ययन भ्रमण

इनरुवाको न्यायीक समिति र मेलमिलापकर्ता टोलीको अध्ययन भ्रमण
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाको न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले कोशी प्रदेशका विभिन्न जिल्लाका नगरपालिकाको न्यायीक समितिको अध्ययन अवलोकन गरेको छ । छोटो समयमा न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले झापाको दमक नगरपालिका, इलामको सूर्योलय नगरपालिकासम्म पुगेर अध्ययन अवलोकन गर्दै फर्केको हो । इनरुवा नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक विनित कुमारी मेहताको नेतृत्वमा अध...

बाल संरक्षण तथा सुरक्षित समाजका लागि इनरुवामा र्याली

बाल संरक्षण तथा सुरक्षित समाजका लागि इनरुवामा र्याली
इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत बाल संरक्षण तथा सुरक्षित समाजका लागि भन्दै र्याली गरेको छ । बालबालिका विरुद्ध हुने हिसाँ विरुद्धको सचेतनाका लागि इनरुवामा र्याली निकालेको हो । बालबालिका बिरूद हुने अपराध तथा रोकथामका उपायहरू विषयक अन्तरकृया पनि ईनरूवाको गोल चोकमा र्याली निकालिएको थियो । बालबालिकामाथि हरेक ठाउँमा हिंसा हुनसक्ने भएकाले त्यस बारेमा सचेत...

बैदेशिक रोजगारका नाममा ६ करोड क्षतीपुर्ति पीडितले पाए

बैदेशिक रोजगारका नाममा ६ करोड क्षतीपुर्ति पीडितले पाए
इनरुवा। सुनसरीबाट बैदेशिक रोजगारमा गएका र जान तयारीमा रहेकाहरुले ठगीमा परेको तथा अन्य कानुनी व्यवस्था अनुसार पीडितहरुले चार वर्षमा ६ करोड बढी रकम क्षतीपुर्ति बापत पाएका छन् । बैदेशिक रोजकारका नाममा पीडित भएकाहरुले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरी मार्फत क्षतीपुर्ति बापतको रकम पाएका हुन् । इनरुवामा मंगलबार भएको पत्रकारसंगको अन्तक्रिया कार्यक्रममा संयोजक धिरज भट्टराईले दिनुभएको जानकारी अ...

कुशवाहा समाजको शुभकामना आदानप्रदान सहित बार्षिक कार्ययोजना

कुशवाहा समाजको शुभकामना आदानप्रदान सहित बार्षिक कार्ययोजना
इनरुवा। कुशवाहा बुद्धिजिवि सेवा समाज सुनसरीले नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा बार्षिक कार्ययोजना सहितको कार्यक्रम सम्पन्न गरेको छ। सत्यनारायण मन्दिरमा एक कार्यक्रमको आयोजनामा कुशवाहा बुद्धिजीवी सेवा समाजको कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री एवम् सविधानसभा सदस्य माननीय सीता राम मेहताको ब्यानर बाचनबाट कार्यक्रम शुभारम्भ भएको थियो। कार्यक्रमा उदघोष र...
trusted online casino malaysia