सुनसरीको सीमामा थालियो कडाई

सुनसरीको सीमामा थालियो कडाई
२७ कार्तिक, इनरुवा। जिल्ला सुरक्षा समिति सनुसरीले भारतसँग सीमा जोडिएका नाकाहरुमा कडाई गर्ने निर्णय गरेको छ ।  जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रको ५ सय मिटरको क्षेत्रमा मदिरा जन्य कारोवारकालागि नयाँ लाइसेन्स दिने प्रकृया बन्द गर्ने समेत निर्णय गरेको छ । सीमामा राती अवेर सम्म हुने भारतीयहरुको उपस्थिती र बढ्दो मदिराजन्य कारोवारले शान्ति सुरक्षामा खलल पुग्न सक्ने निष्कर्ष सहित सीमा क्षेत...

मतदाता शिक्षाकालागि सुनसरीमा ५ सय २७ जना खटिने

मतदाता शिक्षाकालागि सुनसरीमा ५ सय २७ जना खटिने
इनरुवा कात्तिक २३ /मतदाता शिक्षाकालागि सुनसरीमा ५ सय २७ जना जनशक्ति परिचालित हुने भएका छन् । जसकालागि आजबाट प्रशिक्षण दिन थालिएको छ । मतदाता शिक्षाकालागि घरदैलोमा खटिने स्वयंसेवकहरुलाई तीन चरणमा प्रशिक्षण दिइने जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो । आज धरानबाट सुरुवात गरिएको मतदाता प्रशिक्षणमा १ सय ३६ जना स्वयंसेवक सहभागि रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ...

राजिब र सीतारामले सुरु गरे घरदैलो अभियान

राजिब र सीतारामले सुरु गरे घरदैलो अभियान
इनरुवा कात्तिक २३ /सुनसरी क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले चुनावी अभियानको थालनी गरेको छ ।उपप्रधान मंत्री बिजयकुमार गच्छदारले हिजो दुहवीबाट औपचारिक रुपमा सुनसरीमा चुनावी अभियान थालनी भएको घोषणा गरेका थिए ।नेपाली काँग्रेसका उम्मेद्वारहरुले सुनसरी क्षेत्र नम्वर २ मा आजबाट चुनावी अभियान थालेका छन् । क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्य तर्फका उम्मेदवार सीताराम मेहता र प्रदेश सभा ख तर्फका कोइर...

औरावनी जाँदै गरेको ट्याक्टर पल्टिदा चालकको मृत्यु

औरावनी जाँदै गरेको ट्याक्टर पल्टिदा चालकको मृत्यु
२२ कार्तिक, सुनसरी। सुनसरीको गढी गाउँपालिका २ कलरूवा स्थित थलाह खोलामा बुधबार बिहान साढे ११ बजे ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मझौबाट औरावनी जाँदै गरेको १ त २४७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई खोलामा पल्टिदा सोही ट्याक्टरले थिचेर चालक गढी गाउँपालिका २ बस्ने तिजे ऋषिदेवको छोरा १६ वर्षिय कमल ऋषिदेवको घट्ना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी दुहबीले जनाएको छ।

र्याली र प्रचारमा कडाई गरिने

र्याली र प्रचारमा कडाई गरिने
१९ कार्तिक, अमर काफ्ले इनरुवा। उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक भएसँगै उम्मेद्वारहरुलाई डाकेर मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले आचारसंहिता पालनाका बिषयमा स्पष्ट पारेको छ ।  उम्मेद्वारकालागि आयोजित अनुशिक्षण कार्यक्रममा आचार संहिताको पूर्ण पालनाकालागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले सम्वन्धित दल तथा उम्मेद्वारहरुलाई आग्रह गरेको हो । चुनावी प्रचारका क्रममा तड्क भडक गर्ने , भोज भते...

अर्थमन्त्री विरुद्ध नेपाली काग्रेस विपीबाट २५ वर्षे युवाको उमेदवारी

अर्थमन्त्री विरुद्ध नेपाली काग्रेस विपीबाट २५ वर्षे युवाको उमेदवारी
इनरुवा । सुनसरीको क्षेत्र नं ४ बाट प्रतिनीधीसभा सदस्यमा उमेदवारी दिएका नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्की विरुद्ध सोही क्षेत्रका एक युवाले उमेद्वारी दिएका छन । साविकको रामनगरभुटाहा गाविस हालको हरिनगरा गाउँपालिका घर भएका २५ वर्षका नसिम अन्सारीले पर्यटक नेताका विरुद्ध नेपाली काँगेस (विपी)को तर्फबाट अर्थमन्त्री कार्की विरुद्ध उमेदवारी दिएका हुन । सुनसरी ४ बाट प्रति...

नवयुग एकेडेमीको साधारण सभा

नवयुग एकेडेमीको साधारण सभा
इनरुवा कात्तिक १८ /नवयुग एकेडेमी प्रा.लि. इनरुवा ५ बलाहाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एकेडेमीका अध्यक्ष केदारप्रसाद न्यौपानले संचालक समितिका तर्फबाट संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यौपानेले आर्थिक वर्ष २०७४।०७५ कालागि १ करोड ५० लाख बराबरको अनुमानित आय व्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ठ शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।...

प्रतिनिधि र प्रदेश सभा सदस्य तर्फका सुनसरीका उम्मेद्वारहरु (नामावली)

प्रतिनिधि र प्रदेश सभा सदस्य तर्फका सुनसरीका उम्मेद्वारहरु (नामावली)
अमर काफ्ले इनरुवा/प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ सुनसरीमा ५६ जनाको उम्मेद्वारी परेको छ । प्रतिनिधि र प्रदेश सभा दुवै तर्फ गरी सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा १ सय ५३ जनाले उम्मेद्वारको मनोनयन दर्ता गराएका छन् । सुनसरीको क्षेत्र नम्बर १ मा १२, क्षेत्र नम्बर २ मा १६ जना, क्षेत्र नम्बर ३ मा १० र क्षेत्र नम्बर ४ मा १८ जनाले उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभा सदस्य तर्फ सुनसरी क्षेत्र नम्व...

सुनसरीको ४ ख मा मनोजले सुरु गरे चुनावी प्रचार

सुनसरीको ४ ख मा मनोजले सुरु गरे चुनावी प्रचार
इनरुवा कात्तिक १८/सुनसरी निर्वाचन क्षेत्र नम्वर ४ अन्र्तगत प्रदेश सभा सदस्य ख कालागि उम्मेदवारी दर्ता गराएका संघीय समाजवादी फोरम नेपालका मनोज कुमार यादवले चुनावी प्रचार सुरु गरेका छन् । यादवले उम्मेद्वारी दर्ता गराएको दोस्रो दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा गई मतदाताहरुलाई भेटघाट गर्दै चुनावी कार्यक्रमलाई तिव्रता दिन थालेका छन् । मतदाताहरुको घरदैलो तथा सभा जस्ता कार्यक्रमलाई अघि बढाइएको यादवले ...

चुनाव पछाडी वाम गठबन्धन चकनाचुर हुन्छ : गच्छदार, हामी सबै क्षेत्र जित्छौं : भिम आचार्य

चुनाव पछाडी वाम गठबन्धन चकनाचुर हुन्छ : गच्छदार, हामी सबै क्षेत्र जित्छौं : भिम आचार्य
१६ कार्तिक, अमर काफ्ले इनरुवा। सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि मनोनयन पत्र दर्ता गर्न पुग्नु भएका उप प्रधान तथा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारले निर्वाचन पछि वाम गठबन्धन चकनाचुर हुने बताउनु भएको छ । वाम गठबन्धनले दुई तिहाइको सपना देखेपनि बहुमत ल्याउन नसक्ने वहाँको भनाई थियो । राजनीतिक स्थायीत्व र संविधान जोगाउने ठुलो जिम्मेवारी लोकतान्त्रिक गठबन्धनको काधमा आएको बताउँदै म...
trusted online casino malaysia