सुनसरी क्याम्पस सञ्चालक समितिकालागि दुई प्यानल चुनावी मैदानमा
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेको छ । वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निस्कृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित दुई प्यानल चुनावी मैदानमा उत्रेको हो ।
संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द...












