सुनसरी जिससका पदाधिकारीको सपथ तथा पदभार ग्रहण सम्पन्न

सुनसरी जिससका पदाधिकारीको सपथ तथा पदभार ग्रहण सम्पन्न
७ भाद्र, इनरुवा। जिल्ला समन्वय समिति सुनसरीका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नव निर्वाचित प्रमुख , उपप्रमुख सहितका निर्वाचित ९ सदस्यीय निर्वाचित पदाधिकारीहरु लाई मूख्य निर्वाचन अधिकृत गोपाल प्रसाद पराजुलीले प्रमाण पत्र वितरण गर्नुकासाथै सपथ ग्रहण गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठ सहित सुरक्...

राजनीतिक र जातीय विभेदमा ग्रामिण भेगका बाढीपीडित

राजनीतिक र जातीय विभेदमा ग्रामिण भेगका बाढीपीडित
७ भाद्र, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१० की कुसमीदेवी रामको विनाशकारी बाढीले विध्वम्स पारयो । बाढीले न रह्यो घर न रहयो जीवनभर कमाएको आम्दानी । झण्डै १० दिनदेखि उनको परिवार भोकै छ । भोकै भएपनि उनको परिवारले राहत पाउन सकेको छैन । राहत पाउन नसक्नुको कारण बन्यो स्थानीय तहको मतदान। आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण आफूलाई राहत नदिएको उनले गुनासो गरेकी छिन्। स...

च्वाइसको राहत घुस्कीमा

च्वाइसको राहत घुस्कीमा
इनरुवा भाद्र ६/च्याइस ह्यूमेनिटेरियन नेपालले सुनसरीको हरिनगरा गाउँपालिकामा राहत सामाग्री वितरण गरेको छ । ल्याटर डे सेन्ट च्यारिटिजको सहयोगमा च्याइस नेपालले बाढी पीडित १ सय २५ परिवारलाई राहत विरतण गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा गाउँपालिका अध्यक्ष गफार अन्सारीले पीडित परिवारलाई राहत वितरण गरेका थिए । च्याइस नेपालका निर्द...

इनरुवाका बाढी पीडितलाई प्याब्सनको एक लाख

इनरुवाका बाढी पीडितलाई प्याब्सनको एक लाख
इनरुवा भाद्र ६/स्थानीय बाढी पीडितको सहयोगार्थ प्याब्सन सुनसरीले इनरुवा नगरपालिकाको कार्यालयलाई नगद १ लाख रकम सहयोग उपलब्ध गराएको छ । बाढी पीडितकालागि सहयोग पुर्याउने उद्येश्य अनुरुप प्याब्सनले इटहरी उपमहानगरापालिका र इनरुवा नगरपालिकालाई एक एक लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार इनरुवा नगरपालिकालाई बाढी पीडितको सहयोगकालागि नगद एक लाख रकम हस्तान्तरण गरिएको प्याब्सन सु...

वर्णमाला दैनिकको संयोजनमा बाढी पीडितलाई झुल

वर्णमाला दैनिकको संयोजनमा बाढी पीडितलाई झुल
इनरुवा भाद्र ६/सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित हुँदै आएको वर्णमाला दैनिकको संयोजनमा इनरुवाका मुसहरी वस्तीका बाढी प्रभावित परिवारलाई स्टेण्ड झुल वितरण गरेको छ । काठमाण्डौंकी समाजसेवी शान्ता ढकालको सहयोगमा उपलब्ध झुल इनरुवा ३ कंशमरणमा रहेको मुसहरी टोलका ७२ परिवारलाई वितरण गरिएको हो । सुनसरीका प्रहरी नायव उपरीक्षक प्रविण धितालले पीडित परिवारहरुलाई झुल हस्तान्तरण गरेका थिए । गर्भवति,अपाङ्ग ...

घुस्कीका वाढिपिडीतहरुका लागी नेपाली सेनाको स्वास्थ्य शिविर

घुस्कीका वाढिपिडीतहरुका लागी नेपाली सेनाको स्वास्थ्य शिविर
६ भाद्र, इटहरी । नेपाली सेनाको पुर्वि पृतना मुख्यलय इटहरीले सुनसरीको सिमावर्ती क्षेत्र घुस्की वडा नम्बर छ र सातमा रहेका वाढिपिडीतहरुको लागी स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाली सेनाका पुर्वी पृतनापति उपरथी गौरव तण्डुलको आयोजनामा नेपाली सेनाको फिल्ड अस्पतालका चिकित्सक तथा अन्य प्राविधिकहरुले शिविर आयोजना गरेका हुन् । सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा घुस्की गाँउपालिका तथा आसपासका क्षेत्...

“अल्बिनालाई जिताऔ, इनारुवालाइ देश भरि चिनाऔ” अभियान

“अल्बिनालाई जिताऔ, इनारुवालाइ देश भरि चिनाऔ” अभियान
राष्ट्रको सेवा, उत्थान र उन्नतिमा उधमी ब्यबसायी, समाजसेवी, शैक्षिक अग्रसरता र नविनतम सूच बाट निरन्तर लागिरहेका किशोर किशोरीहरुको योगदानलाई कदर सम्मान गर्ने अभिप्रायले ग्लोकल खबरले बिगतमा झैँ आयोजना गर्दै आईरहेको तेश्रो संस्करण GLOCAL TEEN HERO-2017 संग्लन प्रतियोगतामा नेपाल भरिबाट यस सुनसरी जिल्लाको ईनरुवा न.पा वडा न. ९ स्थित सामाजिक कार्यमा संलग्न प्लान इनटरनेशनल नेपाल को आर्थिक सहयोग र सेवक ने...

सुनसरीमा थपिए ५७ हजार नयाँ मतदाता

अमर काफ्ले, इनरुवा। सुनसरीमा ५७ हजार ७ सय ६३ नयाँ मतदाता थपिएका छन् । साउन १ गतेबाट संचालन गरिएको फोटो सहितको मतदाता नामावली संकलनको क्रममा २७ हजार ६ सय २८ पुरुष र ३० हजार १ सय ३५ महिलाले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार सबै भन्दा बढी इटहरी उपमहानगरपालिकामा ११ हजार ४ सय ६६ जनाले नाम दर्ता गराएका छन् । धरान उपमहानगरपालिकामा ११ हजार ३७ जनाले फोटो सहितको मतदाता नामावली...

मुसहर वस्तीमा राहत

मुसहर वस्तीमा राहत
इनरुवा । इनरुवा नगरपालिकाको ८ नम्वर वडामा रहेको मुसहरी टोलका ३१ परिवारलाई प्लान इन्टरनेशनल विराटनगरको सहयोगमा राहत सामाग्री वितरण गरिएको छ । बाढीका कारण विस्थापित ॠषिदेव परिवारलाई त्रिपाल , झुल , कम्वल , सहितका लत्ताकपडा र भाडाँहरु वितरण गरिएको थियो । बाढीका कारण विस्थापित भएकाहरु अझै त्रिपालमुनी बस्दै आएका छन् । बाढीले कतिपयको घर भत्काएको तथा कतिपयको घरमा अहिले पनि पानी जमिरहेका कारण पालमुनी ब...

सुनसरी जिससमा काँग्रेस लोकतान्त्रिक गठबन्धन निर्विरोधको घोषणा

सुनसरी जिससमा काँग्रेस लोकतान्त्रिक गठबन्धन निर्विरोधको घोषणा
अमर काफ्ले इनरुवा । जिल्ला समन्वय समिती सुनसरीको प्रमुख र उपप्रमुख सहितका पदमा नेपाली काग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको सयुक्त गठबन्धन निर्विरोध भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले आज सूचना टाँस गर्दै सबै उमेद्वार निर्विरोध भएको घोषणा गरेको हो । आइतवार मनोनयन पत्र दर्ता गर्ने समय सीमाभित्र संयुक्त गठबन्धनका तर्फबाट मात्र उमेद्वारी परेको र दावी विरोध तथा नाम फिर्ता नभएप...
trusted online casino malaysia