बाबु भनि सनाखत गरेको लाश अर्कैको परेपछि …वेवारिसे
अमर काफ्ले इनरुवा /घटना सोमवार दिउँसोको हो । पूर्वपश्चिम राजमार्ग अन्र्तगत सुनसरीको इनरुवा सडक खण्डमा निजि कारको ठक्करले एक पैदल यात्रुको ज्यान गएको थियो । को १ च ९४३२ नम्वरको कारको ठक्करबाट पैदल यात्री सुनसरी भुटाहाका ७० वर्षिय जालिम मियाँको ज्यान गएको भनि प्रहरीले विवरण उपलब्ध गरायो । त्यसपछि सम्पर्कमा आए एक व्यक्ति । जसले बाबु आफ्नो भएको भनि दावी गरे । प्रहरीले सनाखत लगायतका प्रकृया अघि बढाय...












