कांग्रेस नगर सचिवद्धारा पार्टी परित्यागको घोषणा
नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिका सचिव राकेश निरौलाले पार्टी परित्यागको घोषणा गरेका छन ।
निरौलाले गुट र आन्तरिक कलहमा फँसेको पार्टी भित्र रहिरहन उचित नलागेकाले कांग्रेस परित्यागको निर्णयमा पुगेको बताए । सामाजिक सञ्जाल मार्फत पार्टी परित्यागको आफ्नो निर्णय सार्वजनिक गरेका निरौलाले नेपाली कांग्र्रेसमा आफ्नावाद हावी बन्न पुगेको भन्दै चरम असन्तुष्टि पोखेका छन ।
उनले भनेका छन, ‘१० वर्षिय पार...












