इनरुवा अस्पतालले थाल्यो एपेन्डिसाइटिसको उपचार

इनरुवा अस्पतालले थाल्यो एपेन्डिसाइटिसको उपचार
जिल्ला अस्पताल सुनसरी, इनरुवाले एपेन्डिसाइटिसको उपचार थालेको छ ।अस्पतालले जटिल प्रकृतिको उपचार मानिने एपेन्डिसाइटिसको शल्यकृया थालेसँगै बिरामीकालागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको छ । सर्जन डाक्टर लबेन्द्र नारायण साहको टिमले अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यकृया गरेको छ । डा.आशिष देव, एनेस्थेसियामा शम्भु दास सहित सिस्टरहरु प्रतिभा साह, रिता, साह र संगिता ब...

अस्पतालमा प्रहरीको सफाई

अस्पतालमा प्रहरीको सफाई
जिल्ला अस्पताल सुनसरी इनरुवा परिषरमा प्रहरीले सरसफाई गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अगुवाईमा अस्पताल परिषर सफाई गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजित सफाई कार्यक्रममा नगर प्रमुख केदार भण्डारी, उप प्रमुख विनितादेवी मेहताका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थिति रहेको थियो । प्रहरी उपरीक्षकद्वय प्रभु प्रसाद ढकाल र बिक्रम होमागाई लगायतको उपस...

फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै

फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै
दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधिकालागि अन्नपूर्ण र किसान टोल बिच भिडन्त हुने भएको छ । इनरुवा ५ बलाहामा जारी प्रतियोगिताको भोलि हुने फाइनल खेलमा अन्नपूर्ण टोल र किसान टोल भिड्न लागेका हुन ।अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा हुने खेलमा दुवै टोली उपाधि हात पार्ने दाउका साथ मैदान उत्रने छन । फाइलन खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले उपाधि भिडन्त रोचक र प्रतिष्...

हिमाली टोल बिजयी

हिमाली टोल बिजयी
लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा हिमाली टोल बिजयी भएको छ । प्रतियोगिता अन्र्तगतको दोस्रो खेलमा हिमाली टोलले थारु आर्दश टोललाई ३–१ गोल अन्तरमा पराजित गरेको छ । बिजयी टिमकालागि पिताम्बर चौधरी, बिकास देवकोटा र आकाश देवकोटाले गोल गरे । पराजित टिमका लागि अनिल मण्डलले एक गोल गरे । खेलको म्यान अफ दी म्याद सुरज अनिल मण्डल चुनिए । प्रतियोगिताका खेल...

उद्घाटन खेलमा किसान टोल बिजयी

उद्घाटन खेलमा किसान टोल बिजयी
लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा सुरु दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा किसान टोल बिजयी भएको छ । प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा किसान टोलले नेवार टोललाई २–१ गोल अन्तरमा पराजित गरेको हो । बिजयी टिमकालागि जय चौधरी र सुरज चौधरीले गोल गरे । पराजित नेवार टोलका समिर श्रेष्ठले १ गोल फर्काए । खेलको म्यान अफ दी म्याद सुरज चौधरी घोषित भए । प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का...

धरान र बराहक्षेत्रमा नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन

धरान र बराहक्षेत्रमा नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन
नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन सम्पन्न भएको छ। सुनसरीको धरान उपमहानगर पालिका र बराहक्षेत्र नगरपालिकामा एक साथ भवनको शनिबार उद्घाटन भएको हो। नेपालकालागी भारतिय राजदुत नविन श्रीवास्तव र सुचना तथा सन्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बाहदुर कार्किले नेपाल भारत मैत्रीपूर्ण भवनको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका ६ (चक्रघट्टिमा )उद्घाटन गर्नु भएको छ । २ करोड २१ लाख लागतमा १६ कोठा भव...

इनरुवाको बलाहामा फुटबल खेल हुँदै

इनरुवाको बलाहामा फुटबल खेल हुँदै
इनरुवामा भोलि भदौ ११ गतेबाट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । लाटीदेवी एकेडेमी इनरुवा ५ बलाहाले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । इनरुवा नगरपालिका वडा नम्बर ५ को सहयोगमा संचालन गर्न लागिएको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहने छ । दोस्रो टोल स्तरीय प्रतियोगिताका खेलहरु श्री शारदा अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा खेलाइने आयोजक संस्थाले जनाएको छ । खेल संयोजक रोशन...

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा
लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई नि:शुल्क सीप मुलक शिक्षा दिने भएको छ। एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग तथा लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा आउने क्लबका अध्यक्ष बिरेन्द्र शाहले बताए । आर्थिक रुपले विपन्न, मेहनति, जेहेन्दार तथा निम्न वर्गिय विधार्थीलाई लक्षित गरि सीप मुलक शिक्षा नि:शुल्क प्रदान गरिने भएको हो। ईनर...

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य शिविर

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य शिविर
भोक्राहा नरसिंह गाउपालिकामा सनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भोक्राहा नरसिंह गापाको वडा नं. ८ को आधारभुत स्वास्थ्य केन्द्रमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। जिल्ला अस्पताल इनरुवाको प्राविधिक सहयोगमा भोक्राहा नरसिंह गाउपालिकाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। स्वास्थ्य शिविरमा स्थानिय ९० जनाले स्वास्थ्य चेकजाँच गराएको भोक्राहा नरसिंह गाउपालिका स्वास्थ्य संयोजक हिरा ...
trusted online casino malaysia