सहारा नेपालद्वारा ५० हजार बराबरको खाद्यान्न सहयोग
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले इनरुवा नगरपालिकाको कार्यालयलाई खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।सहाराको इनरुवा सेवा केन्द्रले नगरपालिकाको कार्यालयमा स्थापना गरिएको फुड बैंकमा ५० हजार बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत नगरपालिकाको कार्यालयलाई ५ सय किलो चामल, १ सय २५ किलो दाल, २० लिटर तेल र १ सय कि...












