अपडेटः इनरुवाबाट धरान रेफर गरिएका बिरामी घर फर्किए
स्वास्थ्य परीक्षणकालागि इनरुवा अस्पतालबाट धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएका दुई युवा घर फर्किएका छन् । इनरुवा अस्पतालले इनरुवा र चक्रघट्टी घर भएका दुई युवालाई थप स्वास्थ्य परीक्षणकालागि वीपी प्रतिष्ठान धरान रेफर गरेको थियो ।
युवाहरुले तय गरेको यात्राको आधारमा आवश्यक चेकजाँचकालागि इनरुवा अस्पतालले उनीहरुलाई धरान पठाएको थियो । भारतको पञ्जाब बाट घर फर्किएका दुवै...










