भोक्राहा नरसिंहका २६ सयभन्दा बढी बालिकालाई एचपीभी खोप लगाईदै

भोक्राहा नरसिंहका २६ सयभन्दा बढी बालिकालाई एचपीभी खोप लगाईदै
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपीभी (ह्युमन पेपिलोमाभाइरस) खोप अभियान २०८१ माघ २८ गतेदेखि भोक्राहा नरसिंह गाउँपालिकामा सञ्चालन हुने भएको छ। गर्भाशय क्यान्सर जस्ता गम्भीर रोगको रोकथामका लागि आयोजना गरिएको यस अभियानले गाउँपालिकाका २६ सयभन्दा बढी बालिकालाई खोप लगाउने लक्ष्य लिएको छ। गाउँ कार्यपालिका कार्यालयको आयोजनामा सञ्चालन हुन लागेको अभियानले कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययनरत बालि...

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै
इनरुवा। सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा एचपिभी खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । ख...

कोशी पर्यटन वर्षको पहिलो बैठक कोशी टप्पुमा सम्पन्न

कोशी पर्यटन वर्षको पहिलो बैठक कोशी टप्पुमा सम्पन्न
कोशी पर्यटन वर्षको मूल आयोजक समिति बृहत बैठक सम्पन्न भएको छ। सुनसरीको कोशी गाउँपालिकामा रहेको कोशी टप्पुमा बिहिबार बैठक सम्पन्न भएको हो। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैठकको औपचारिकता दिदै कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बता...

इनरुवामा वृहत आँखा शिविर, मोतिबिन्दुको निः शुल्क शल्यक्रिया गरिने

इनरुवामा वृहत आँखा शिविर, मोतिबिन्दुको निः शुल्क शल्यक्रिया गरिने
इनरुवा जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको छ । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो । माट्रिका आँखा केन्द्र पुरानो पुरानो बानेश्वर काठमाडौंको प्राविधिक सहयोगमा संचालन हुन लागेको श...

इनरुवा जेसिजको अध्यक्षमा सत्यनारायण यादव

इनरुवा जेसिजको अध्यक्षमा सत्यनारायण यादव
इनरुवा । इनरुवा जेसिजको ४१ औं पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इनरुवाको रोयल होटलमा पदस्थापन तथा पुरस्कार वितरण समारोह कार्यक्रममा इनरुवा जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विकेश मेहताले वर्ष २०२५ का अध्यक्ष जेसी सत्यनारायण यादवलाई चेनसहित जेसिजको पदभार हस्तान्तरण गरेका थिए । कार्यकारिणी उपाध्यक्षमा जेसी मिलन र जेसी सचिन यादब, कानुनी सल्लाहकारमा जेसी निस्चल कार्की, महासचिव जेसी सन्जय य...

कोसी ब्यारेजमा पूर्णीमाको मेला

कोसी ब्यारेजमा पूर्णीमाको मेला
कोसी र मधेश प्रदेशको सिमाना समेत रहेको कोसी ब्यारेज पुलमा आज सोमबार पुसि पूर्णीमाको मेला लागेको छ।वर्षौदेखि ठुलो मेलाको रुपमा लाग्दै आएको पुसि पूर्णीमाको मेला यस वर्ष पनि धुमधाम साथ लाग्ने र सप्तकोसी किनारमा खानपिन गरी रमाइलो गरिने मेला समितिले जानकारी दिएको छ। कोसी ब्यारेजको दुवै किनारामा विभिन्न ठाउँहरुबाट आउने भक्तजनहरुको ठूलो मात्रामा भीड लाग्ने मेला समितिले बताएको छ। उक्त मेलामा नेपालका च...

इनरुवाको ६ बिघामा व्यावसायिक माछापालन

इनरुवाको ६ बिघामा व्यावसायिक माछापालन
सुनसरी । सुनसरी सदरमुकाम इनरुवाका रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफू सहित दुई जनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् । पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन् । उनले भने, “वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।” पोखरीबाट वार्षिक रुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिक...

हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान

हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्तरीय आधारभूत तह(कक्षा ६-८) अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको विद्यार्थिहरुलाई गाउँपालिकाले स्वागत सम्मान गरेको छ । शुक्रबार पालिकामा एक कार्यक्रमको योजनागरि प्रतियोगिता सम्पन्न गरेको हो। अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेमा श्री शारदा माध्यमिक विद्यालय रामपुर ढोक भएको छ भने द्वितीय हुने श्री जनता मा वि भोक्राहा नरसि...

हरिनगरबाट गाँजा सहित ३० वर्षिय युवक पक्राउ

हरिनगरबाट गाँजा सहित ३० वर्षिय युवक पक्राउ
सुनसरी / सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं ७ यादव टोलबाट अवैध लागु औषध गाँजा सहित ३० वर्षिय एक युवक पक्राउ परेका छन् । देवानगंजबाट घुस्कि तर्फ आउदैँ गरेको को ३४ प ६६४० मोटरसाईकल शंका लागि रोकी चेकजाँच गर्दा हरिनगरा ७ बस्ने जलामुदिन मियाले बोरामा ल्याउदैँ गरेको २५ के.जी. लागू औषध गाँजा प्रहरी चौकी घुस्कीहाट सुनसरीवाट खटिएको प्रहरी अधिकृतको टोलीले बरामद गरेकाे हाे । मियालाइ पक्राउ गरी जिल्ला ...

अर्जुन पौदारको फेमस सातु

अर्जुन पौदारको फेमस सातु
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजार स्थित सुपरमार्केमा ठेला लिएर आईपुग्नुहुन्छ । ठेलमा माटोको भाडामा एक भाडो पानी, चन्नाबाट बनाएको सातु, प्याज र कागती लिएर बिहानै ५ बजै उहाँ आइपुग्नुहुन्छ । उहाँले बिहानै आए देखि नै उहाँको ठेला नजिक सातु पिउनेको भिड हुन्छ । उहाँले लिएर आउने ठेलाको टाईरमा हाबा नभएपनि उहाँको सातु भने स्वादिष्ट हुने गरेको उपभोक्ताको भना...
trusted online casino malaysia