रात्रीकालीन फुटबल : बैशाखमा !
नगरवासीको चासो र चर्चाको विषय बन्दै आएको रात्रीकालीन फुटबलको दोस्रो संस्करणमा मेयर (टाइटल) हट्ने संकेत देखा परेको छ । इनरुवामा अघिल्लो वर्ष मेयर कप रात्रीकालीन वडास्तरीय फुटबल प्रतियोगिताको नामले खेल संचालनमा ल्याइएको थियो । यस पटक भने प्रतियोगिताको नाम परिवर्तन गरी खेल आयोजना हुने संभावना बढेको छ ।बैशाखको पहिलो साताबाट रात्रीकालीन फुटबल प्रतियोगिता संचालनमा ल्याउने गरी तयारीमा जुटेको आयोजकले प्र...












