आर्मी सेमीफाइनल पुग्दा एपीएफ र आयोजक बाहिरियो

आर्मी सेमीफाइनल पुग्दा एपीएफ र आयोजक बाहिरियो
नेपाल आर्मी सुनसरीको इनरुवामा जारी एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । समूह ए को बिजेता बन्दै आर्मी सेमीमा प्रवेश गर्दा अर्को विभागीय टोली एपीएफ भने समूह चरणबाटै बाहिरिएको छ । इनरुवा क्रिकेट मैदानमा आज समपन्न खेलमा आर्मीले आयोजक एमएमसी विरुद्ध १० विकेटको सहज जित निकालेको हो । हारसँगै आयोजक समेत प्रतियोगिताबाट बाहिरिएको छ ।एमसीसी इनरुवाले दिएको ५७ रनको झिनो लक्...

कोशी गाउँपालिकाका अध्यक्ष अन्सारी भए म्यान अफ द म्याच

कोशी गाउँपालिकाका अध्यक्ष अन्सारी भए म्यान अफ द म्याच
लौकही। मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालिका ५ श्रीपुरद्वारा आयोजना गरिएको जारी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहीबार कोशी गाउँपालिकाका जनप्रतिनिधि टिम बिजय भएको छ। बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बिचको प्रतिस्पर्धामा जनप्रतिनिधि टिम बिजय भएको हो। जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको मध्यमा बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बीचको प्रतिस्पर्धा भएको थियो। उक्त खेल प्रतियोगिता ३...

एमएम कपमा प्रदेश १ को बिजयी सुरुवात

एमएम कपमा प्रदेश १ को बिजयी सुरुवात
मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एकले बिजयी सुरुवात गरेको छ ।इनरुवा रङ्गशालामा सम्पन्न खेलमा प्रदेश नम्बर ५ माथि ६८ रनको जित दर्ता गर्दै एक नम्बर प्रदेशले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो । १ सय २१ रनको बिजयी लक्ष पछ्याएको प्रदेश नम्वर ५ ले ५२ रन मात्र जोड्न सक्यो । प्रदेश नम्बर ५ केवल १८ ओभरमा अलआउट हुन पुगेको थियो ।टिमलाई जित दिलाउने क्रममा एक नम्बर ...

मधेशाको ३२ करोडको सडक : नेकपा र काँग्रेस बिच जुहारी

मधेशाको ३२ करोडको सडक : नेकपा र काँग्रेस बिच जुहारी
इनरुवा /३२ करोड लागतमा ढलनाला सहितको कालोपत्र सडक निर्माण थालिएको छ । सो सडकको विषयमा दुई दलका प्रतिनिधीबिच जस कस्ले लिने भन्ने विषय बिवादित बनेको छ । एक नम्बर प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ करोड ८६ लाख ६ हजार ९ सय १८ रुपैंयाको लागतमा निर्माण हुने कालोपत्रे सडक पूर्वाधार विकास कार्यालय मोरङले कार्यान्वयनको जिम्मा पाएको छ ।वडा कार्यालयले नितान्त आफुहरुको पहलमा यो...

पार्टी भित्रको आन्तरीक विवादले आफु वाक्कः देउवा

पार्टी भित्रको आन्तरीक विवादले आफु वाक्कः देउवा
इनरुवा। सुनसरी काग्रेसले आयोजना गरेको ४४ औ मिलमिलाप दिवस तथा सम्मान कार्यक्रममा अधिकांस नेताहरुले काग्रेसभित्रको गुट बलियो भाईसर बन्दै गएको बताए । नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्रको आन्तरीक विवादले आफु वाक्क भएको बताए । पार्टी भित्र पौडेल पक्षले बखेडा झिकेर विवाद बढेको भन्दै उनले पटक पटकको आग्रह नमान्दा बहुमतको आधारमा निर्णयहरु गरेको बताए । सभापति देउव...

मेलमिलाप दिवस मनाउन देउवा इनरुवामा

मेलमिलाप दिवस मनाउन देउवा इनरुवामा
इनरुवा। नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवा तथा शिर्ष नेताहरु इनरुवा आएका छन । नेपाली कांग्रेसले ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सभापति देउवा तथा शिर्ष इनरुवा आएका हुन । पार्टी सभापति शेरबहादुर देउवा, बिजय गछदार तथा ज्ञानेन्द्र कार्की लगायतका शिर्ष नेताहरु आएका हुन। नेपाली काग्रेस सुनसरीले आजै नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्य र नेपाली काग्रेस धरानका नवनि...

मधेशाको सडक सांसद कोइरालाद्वारा शिलान्यास

मधेशाको सडक सांसद कोइरालाद्वारा शिलान्यास
प्रदेश सरकारको लगानीमा मधेशामा बन्न लागेको ३२ करोड लागतको कालोपत्रे सडकको प्रदेश सांसद राजिव कोइरालाले शिलान्यास गरेका छन् । एक नम्बर प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ करोड ८६ लाख ६ हजार ९ सय १८ रुपैंयाको लागतमा इनरुवाको वडा नम्वर ६ मा बन्न लागेको ढल नाला सहितको कालोपत्रे सडकको प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाले शिलान्यास गरेका हुन् । पूर्वाधार बिकास कार्यालय...

कृष्णदास तीन लाख धरौटीमा रिहा

कृष्णदास तीन लाख धरौटीमा रिहा
अनुयायी बलात्कारको आरोपमा पक्राउ परेका सुनसरीको चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी ३ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।दुई दिन सम्म चलेको थुनछेक बहस सकिए पछि आज सुनसरी जिल्ला अदालतले गिरीको पक्षमा आदेश सुनाएको हो । जिल्ला अदालत सुनसरीका मूख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले गिरीसँग ३ लाख धरौटी माग गरेको हो । श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार उपलब्ध प्रमाणका आधारमा प्रत...

कृष्णदासको आदेश आज आउदै

कृष्णदासको आदेश आज आउदै
इनरूवा। अनुयायी बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरी उपरको मुद्दामा आज अदालतको आदेश आउदैछ । हिजोबाट सुरू थुनछेक बहस कार्यालय समाप्ति सँगै आजलाई सारिएको थियो । गिरीलाई सुनसरी जिल्ला अदालत उपस्थित गराइसकिएकाले अब केही बेरमा बाँकी थुनछेक बहसको क्रम सुरू हुनेछ । थुनछेक सकिएपछि आजै अबेर सम्ममा फैसला आउन सक्ने अनुमान लगाइएको छ । प्रतिवादी गिरी तर्फबाट थुनछेक बहस गर्न मोहन कोइराला र रूपेश कोइराला म...

जाडोमा जेष्ठ नागरिकलाई कम्बल वितरण

जाडोमा जेष्ठ नागरिकलाई कम्बल वितरण
इनरुवा। सुनसरीको गढी गाउँपालिका–३ र ४ नम्बर वडाका ९० जना जेष्ठ नागरिक,एकल महिला र अपांग्ता भएका व्यक्तीहरुलाई जाडोबाट बच्नका लागि आईतबार कम्बल वितरण गरेको छ । दुई वटा वडा कार्यालयले ४५÷४५ जनाका दरले ९० जनालाई जाडोबाट बच्नका लागि कम्बल वितरण गरेको गढी ३ वडा अध्यक्ष टुनालाल चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार ३ र ४ नम्बर वडा कार्यालयले छिटामा जेष्ठ नागरिक र एकल महिलाहरू तथा अपांगता भएकालाई जाडो...
trusted online casino malaysia