कतार सरकारको राष्ट्रिय दिवसको सन्दर्भ पारी इनरुवामा विविध कार्यक्रमको आयोजना गरिएको छ । कतार च्यारिटी ट्रष्टले इनरुवामा सरोकारवालाहरुको उपस्थितिमा गरिव विपन्न, अपाङगता भएका र टुहुरा बालबालिकाहरुलाई पुरस्कार वितरण लगायतको कार्यक्रम आयोजना गरेको हो ।
हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल इनरुवाको आयोजनामा कतारको राष्ट्रिय दिवश मनाइएको हो । कतार च्यारिटी ट्रस्टले सुनसरीमा शिक्षा, स्व...
मंगलबार, पौष ०१, २०७६