डेँगी सम्बन्धि अभिमुखिकरण

डेँगी सम्बन्धि अभिमुखिकरण
इनरुवा। डेँगी रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाहरु सङ्ग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतना विषय बस्तु सम्बन्धि पालिका अन्तर्गत रहेका सम्पुर्ण स्वास्थ्य शाखाका पदाधिकारीहरुलाई अभिमुखिकरण गराइएको थियो। उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थय कार्यालय सुनसरीक...

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो
इनरुवा । काेशी ब्यारेजमा खतराकाे संकेत राताे झण्डा फहराइएकाे छ भने आवतजावतमा समेत रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सुचना जारीगरि सो जानकारी गराएको हो। आज दिउँसो ४ बजे देखि अर्को सुचना नआउन्जेल सम्म पुर्ण रुपमा रोक लगाएको हो। लगातार केहिदिनको बर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव बढेको हो। पानीको बहाव ५ लाख २१ हजार ४ सय ५५ नाघिसकेको छ । कोशी ब्यारेजका सबै ढाेका खाे...

ब्यारेजको ५६ वटै ढोका खोलियो

ब्यारेजको ५६ वटै ढोका खोलियो
इनरुवा। कोशी व्यारेजमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। लगातारको बर्षाको कारण पानीको बहाव बढेको हो । शनिबार विहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २८५ क्युसेक पुगेको कोशी ब्यारेजले जनाएको छ । ब्यारेजका अनुसार पानीको उच्च बहावको कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी व्यारेजको दुबै तर्फ रातो बति बालिएको जनाएको छ ।

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ ।बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ ...

पश्चिम कुशाहाको होटलमा आगलागी

पश्चिम कुशाहाको होटलमा आगलागी
सुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहामा रहेको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान जलेर नष्ट भएको छ । आईतबार विहान भएको आगलागीमा होटेलमा रहेको स्टोर कोठा जलेर नष्ट भएको सञ्चालक बैजु मण्डलले जानकारी दिनुभयो । प्रहरीका अनुसार जिल्लाको कोशी गाउपालिका ३ पश्चिम कुशाहा भीमकाली गुल्म हेड क्वटारको १ नम्बर गेटको ५० मिटर दक्षिणमा रहेको कोशीटप्पु होटलमा बिजुल सर्ट...

ब्राउन सुगर सहित लौकहीबाट दुई जना पक्राउ

ब्राउन सुगर सहित लौकहीबाट दुई जना पक्राउ
सशस्त्र प्रहरी बलले सुनसरी जिल्लाको कोशी गाउँपालिका-१, लौकही स्थित यादव टोलको सीमा क्षेत्रबाट ६.९७० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपाल आउँदै गरेको को ६ प ३०६७ नम्बरको डिस्कभर मोटरसाइकलको सिट कभर मुनी लुकाइएको अवस्थामा लागूऔषध फेला परेको हो। पक्राउ पर्नेहरूमा इटहरी-१७ निवासी २४ वर्षीय समिम मिया र रामधुनी-३ निवासी २८ वर्षीय अमित चौधरी रहेका छन्। उनीहरूलाई सशस्त्र प्...

इनरुवामा आठ जना साहित्यकारलाई सम्मान

इनरुवामा आठ जना साहित्यकारलाई सम्मान
इनरुवा। सुनसरीको इनरुवामा साहित्यकारहरुको संस्थाको रुपमा रहेको “सिर्जनामा इनरुवा” नामक संस्थाको वार्षिकोत्सब तथा सधारण सभामा रमेन्द्र सावित्री लघुकथा पुरस्कारबाट ममता मृदुल पुरस्कृत हुनुभएको छ । लघु कथाकार एवम् गोरखापत्र दैनिकमा भाषा सम्पादनमा समेत आवद्ध रहनुभएका मृदुल पुरस्कृत हुनुभएको हो । सोही कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव साहित्य पत्रकार सम्मानबाट सम्मानित हुन...

सुर्यकिरण एकेडेमीमा कक्षा ११ का विधार्थीलाई स्वागत कार्यक्रम

सुर्यकिरण एकेडेमीमा कक्षा ११ का विधार्थीलाई स्वागत कार्यक्रम
इनरुवा। सुनसरीको इनरुवा ५ मा रहेको सूर्यकिरण एकेडेमी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई विद्यालय तथा कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थी लगायत अन्य कक्षाका विद्यार्थीहरुले गीत, नृत्य र सङ्गीत लगायतको मनोरन्जन मूलक कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन् । कार्यक्रममा ७० जाना बढी कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरि...

सशस्त्र प्रहरी लौकहीले गर्यो अवैध पटका बरामद

सशस्त्र प्रहरी लौकहीले गर्यो अवैध पटका बरामद
भण्टाबारी। सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीको टोलीले ८० हजार मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको नेतृत्वमा खटिएको टोलीले गाेप्य सूचनाको आधारमा पटका बरामद गरेको हो। सीमावर्ती क्षेत्र भारतबाट नेपालतर्फ ल्याइँदै गरेका पटका अवैध तस्करीका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विशेष निगरानी र सूक्ष्म अनुगमनपछि, प्रहरीले भारतबाट ल्याइएको पटका नियन्त्रणमा ...

करम पुजामा उराँव जीवन दर्शन प्रदर्शन

करम पुजामा उराँव जीवन दर्शन प्रदर्शन
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायको महान पर्व करम पुजाको अबसरमा उराँव जीवन दर्शन प्रदर्शन गरिएको छ । बुधबार उराँवहरुले करम पुजाको अबसरमा उराँव जीवन दर्शन प्रदर्शन गरिएको हो । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले सामूहिक जमरा राखेको एक हप्तापछि करमको अबसरमा उराँव समुदायको जन्मदेखी मृत्युसम्मको संस्कार झल्किने उराँव जीवन दर्शन प्रदर्शन गरिएको हो । उराँव समुदायका युवा तथा नयाँ ...
trusted online casino malaysia