हरिनगरको अध्यक्ष सँग विद्यार्थीको अन्तरक्रिया
हरिनगर । हरिनगर गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । सुनसरीको हरिनगर गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँ योजना ल्याएको र बिहिबार दोस्रो दिनको कार्यक्रम दुईवटा विधालयमा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेको सामुदायिक विधालयहरु गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रम गरेको हो। गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया का...












