उल्लेख्य सहभागिताका साथ मनाइयो संविधान दिवस

उल्लेख्य सहभागिताका साथ मनाइयो संविधान दिवस
इनरुवा। संविधान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । दिवस मूल आयोजक समिति सुनसरीले सदरमुकाम इनरुवामा प्रभातफेरी सहित शुभकामना आदानप्रदान जस्ता कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । जिसस सुनसरी मूल आयोजक समिति रहेपनि इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको संयोजकत्वमा गठित जिल्ला स्तरीय दिवस समारोह उपसमितिले कार्यक्रमको व्यवस्थापन मिलाएको हो । इनरुवा नगरपालिका हाताभित्र झण्डोत्तोलन पश्चात आयो...

साप्ताहिक हटिया देखि टेक्नोलोजि सम्मका कुराः उवा संघ इनरुवा सह-सचिव पदका उम्मेदवार सुरेन्द्र शाह

साप्ताहिक हटिया देखि टेक्नोलोजि सम्मका कुराः उवा संघ इनरुवा सह-सचिव पदका उम्मेदवार सुरेन्द्र शाह
दशौं कार्य समिति चयनकालागि हुन लागेको उद्योग वाणिज्य संघ इनरुवाको निर्वाचनमा सह-सचिव पदका उम्मेदवार सुरेन्द्र शाहसंग गरिएको भिडियो कुराकानी https://youtu.be/XovlY49-PQ0?t=2

उवा संघ इनरुवाका उम्मेदवारहरु ….

उवा संघ इनरुवाका उम्मेदवारहरु ….
दशौं कार्य समिति चयनकालागि हुन लागेको उद्योग वाणिज्य संघ इनरुवाको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् ।चुनावकालागि काँग्रेस समर्थित व्यापारीहरुले पार्टीगत लविङमा अलग्गै प्यानल खडा गरेका छन् । त्यसैगरी नेकपा सहितका विभिन्न दल आवद्ध व्यापारीहरुको प्यानल अशोज ४ गते हुने निर्वाचनकालागि संयुक्त रुपमा मैदानमा उत्रदै छ । वीरेन्द्र साहको नेतृत्वमा लोकतान्त्रिक प्यानलमा उभिँदा नेकपा...

जितीया महोत्सवकोे उद्घाटन गर्न प्रचण्ड झुम्का आउँदै

जितीया महोत्सवकोे उद्घाटन गर्न प्रचण्ड झुम्का आउँदै
सुनसरीको झुम्कामा आयोजना गर्न लागिएको जितीया महोत्सवको उद्घाटन पुष्पकमल दाहाल प्रचण्डले गर्नु हुने भएको छ । अशोजको ५ गते आयोजना गर्न लागिएको महोत्सवको विषयमा थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जितिया महोत्सवको अवसरमा हात्तिघोडा सहितको र्याली, सांस्कृतिक झाँकी लगायतका प्रस्तुति आयोजना गरिने छ । क...

इनरुवामा दोस्रो रात्रिकालीन क्रिकेटको तयारी

इनरुवामा दोस्रो रात्रिकालीन क्रिकेटको तयारी
अघिल्लो वर्षको सफलतासँगै हौसिएको आयोजक फुलबारी क्रिकेट क्लब अशोजको पहिलो साताबाट संचालन हुने दोस्रो रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारीमा जुटेको छ । इनरुवा खेल मैदानमा संचालन हुन लागेको दोस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय सहित राष्ट्रिय स्तरका १६ टिमले सहभागिता जनाउँदै छन् । प्रतियोगिता सुनसरी सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा अशोजको ४ गतेबाट संचालन हुँदैछ ।अघिल्लो संस्...

हरिनगर गाउँपालिकामा राष्ट्रिय बाल दिवस

हरिनगर गाउँपालिकामा राष्ट्रिय बाल दिवस
भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिकामा गाउँपालिका भरिका सबै सामुदायिक र धार्मिक विद्यालयमा १ सात देखि विभिन्न कार्यक्रमको आयाेजना गरि बाल दिवस मनाउने तयारी गरेको हरिनगर गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जानकारी दिएको हाे। भदौ २९ गते आईतबार राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि नमुना हरिनगरा उच्च मा.वि हरिनगरामा गाउँपालिकाभरी सबै विद्यालयको संयुक्त उपस्थितिमा मनाइएको हो। विद्यालयहरुले "सुनिश...

उपचार ढिलाईका कारण शिक्षक दुलालको निधन

उपचार ढिलाईका कारण शिक्षक दुलालको निधन
बोनम्यारो पीडित शिक्षक सरोज दुलालको गयराती निधन भएको छ। स्थानीय दाता सहित सहयोगीहरुबाट खर्च जुटाई उपचारकालागि भेलोर स्थित सीएमसी अस्पताल पुर्याइएका दुलालको उपचारका क्रममा ज्यान गएको हो । दुलाल निकट जानकारहरुका अनुसार उपचारकालागि अस्पताल पुर्याउन ढिलाई हुँदा उनको मृत्यु भएको हो । दुलाल बचाउ अभियानमा जुटेका शिक्षक सरोज दुलालले दिएको जानकारी अनुसार अस्पताल पुर्याउदाको अवस्थामै बिरामीको स्वास्थ्य अ...

सुनसरी कांग्रेसद्वारा दोषि उपर कार्वाहीको माग

सुनसरी कांग्रेसद्वारा दोषि उपर कार्वाहीको माग
इनरुवा/ नेपाली कांग्रेस जिल्ला कार्य समिति सुनसरीले बाँके घटनाका दोषि उपर कार्वाहीको माग गरेकोे छ । काँग्रेसले सो घटनाको निष्पक्ष छानविनको माग समेत गरेको छ ।राष्ट्रिय जनजागरण अभियानका क्रममा बाँके काँग्रेसका सभापति किरण कोइरालामाथि भएको आक्रमणको भत्सर्ना गरेको सुनसरी काँग्रेसले दोषिलाई कानुनी दायरामा ल्याउन माग गरेको हो । पार्टी सभापति समेत रहनु भएका प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षि दलका नेत...

मधेशामा सामूहिक जितिया

मधेशामा सामूहिक जितिया
इनरुवा ६ मधेशामा सामूहिक कार्यक्रमका बिच जितिया पर्व मनाइएको छ । थारु दलित अल्पसंख्यक समाज इनरुवा सुनसरीले जनता माविको मैदानमा दोस्रो सामूहिक जितिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वडाका विभिन्न समूहले नृत्य तथा नाटक प्र्रस्तुत गरेका थिए । विभिन्न समूहमा रहेका महिलाहरुले सामाजिक विकृति, विसंगति र संस्कारसँगै बदलिँदो परिवेशले युवा जमातमा पारेको असर र त्यसको प्रभावलाई व्यङ्ग्यात्मक रुपमा प्र...
trusted online casino malaysia