इनरुवामा वृहत आँखा शिविर, मोतिबिन्दुको निः शुल्क शल्यक्रिया गरिने
इनरुवा जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको छ । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो ।
माट्रिका आँखा केन्द्र पुरानो पुरानो बानेश्वर काठमाडौंको प्राविधिक सहयोगमा संचालन हुन लागेको श...












