प्रिमियर ग्लोबल स्कुलको अभिमुखिकरण सम्पन्न
सुनसरीको इटहरी स्थित प्रिमियर ग्लोबल स्कुलले विधार्थी संगको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।अषाढ १५ गते १ सय ७ जना विधार्थीको उपस्थितिमा उक्त कार्यक्रम इनरुवामा सम्पन्न भएको हो। कार्यक्रममा प्रिमियर ग्लोबल स्कुलका अध्यक्ष मुकुन्द घिमिरे, प्रिन्सिपल सुभाष लुईटेल लगायतको उपस्थिति रहेको थियो।
एस.ई.ईको नतिजा पश्चात उच्च शिक्षा अध्ययनकालागि कस्तो किसिमको विषय छनौट गर्ने र कस्तो किसिमको विषय छ...












