विराट गाेल्डकप आजबाट, उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने

विराट गाेल्डकप आजबाट, उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने
विराटनगर। आजबाट विराट गाेल्डकप शुरु हुने भएको छ। सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ। विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । आजको उद्‌घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ । गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्...

नेकपा माओेवादी केन्द्र इनरूवाकाे अध्यक्षमा गाेविन्द पाैडेल

नेकपा माओेवादी केन्द्र इनरूवाकाे अध्यक्षमा गाेविन्द पाैडेल
नेकपा माओेवादी केन्द्र इनरूवाकाे दाेस्राे नगर अधिवेशनले गाेविन्द पाैडेलकाे अध्यक्षतामा ४७ सदस्यीय कार्य समिति चयन गरेकाे छ । पार्टी अध्यक्ष प्रचण्डले जल्पापुरमा उद्घाटन गर्नुभएकाे अधिवेशन बाट नयाँ कार्य समिति चयन भएकाे प्रदेश सचिवालय सदस्य तथा इनरूवा इन्चार्ज ओेके दाहालले जानकारी दिनु भयाे । नयाँ कार्यसमितिकाे उपाध्यक्षमा शंकर सापकाेटा,मुक्तार आलम, राजकुमार उराँव, सचिवमा गुणराज सुवेदी, सहसचि...

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड
इनरुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका २ स्थित घुस्कीमा बिहिबार मुस्लिम अगुवासंगको भेघटाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको ...

खोटाङको जंगलमा महिला र पुरुष मृत

खोटाङको जंगलमा महिला र पुरुष मृत
खोटाङ। खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जङ्गलमा दुवै जना मृत अवस्थामा भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । डाँडागाउँका करिब २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाटीमा धारिलो हतिय...

विराटनगर विमानस्थलबाट अमेरीकी डलर सहित भोक्राहाका १ जना पक्राउ

विराटनगर विमानस्थलबाट अमेरीकी डलर सहित भोक्राहाका १ जना पक्राउ
विराटनगर। विराटनगर बिमानस्थलबाट एक जना यात्रुलाई एक सय दरका जम्मा ८,१०० अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका साढे ७ बजे यती एयरलाईन्सको फ्लाइटबाट विराटनगर देखि काठमाण्डौ जान लागेका सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को नौशाद अन्सारीलाई विमास्थलमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट उक्त अमेरिकी डलर बरामद गरेको हो । पक्राउ परेका अन...

पृथ्वीनारायण मा. वि. अब पक्की भवनामा

पृथ्वीनारायण मा. वि. अब पक्की भवनामा
भोक्राहा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयमा नव निर्मित भवन समुद्घाटन गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिका ४ चिराैलीको नव निर्मित चारकोठे पक्की भवनको समुद्घाटन गरिएको हाे । विहिवार विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच समुद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक नीर बहादुर कटुवालले जानकारी दिए । उहाँका अनुसार भाेक्राहा नरसिंह वडा नम्बर...

अधिवेशनमा जुट्दै तरुणदल सुनसरी

अधिवेशनमा जुट्दै तरुणदल सुनसरी
इनरुवा। नेपाल तरुणदल सुनसरीको वृहत् बैठक सम्पन्न भएको छ । फाल्गुन ८ गते विहिवारका दिन नेपाली काङ्ग्रेस सुनसरी जिल्ला पार्टी कार्यालयको सभा हलमा उक्त बैठक सम्पन्न भएको हो । उक्त बैठकमा जिल्लाभरका १ सय जना भन्दा बढी तरुण दलका सदस्यहरुको उपस्थिति रहेकोे थियो भने बैठक बाट फाल्गुन १० गते देखि खटिने गरि गाउँ, नगर जिल्ला कमिटीबाट प्रतिनिधि र पुर्ण सदस्य फारम भरि केन्द्रमा पठाउने निर्णय भएको छ । नेप...

भोक्राहामा वृहत रक्तदान

भोक्राहामा वृहत रक्तदान
७५ औ प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखा द्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर २ वडा कार्यालय तथा रेडक्रस भवनको प्राङ्गणमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । भोक्राहा नरसिंह नेपाल रेडक्रस सोसाइटी उपशाखा द्वारा आयोजित रक्तदान तथा आजीवन सदस्य प्रमाणपत्र वितरण कार्यक्रमा १२५ जना भन्दा बढी व्यक्तिले आजीवन सदस्यता लिइएको रेडक्रस सभापति य...

नेपाल तरुण दलको बृहत बैठक बिहिबार बस्दै

नेपाल तरुण दलको बृहत बैठक बिहिबार बस्दै
नेपाल तरुण दल सुनसरीले बिहिबार बृहत बैठक बोलाएको छ। इनरुवा स्थित नेपाली काँग्रेसको जिल्ला पार्टि कार्यालयमा उक्त बैठक बस्ने भएको छ। नेपाल तरुण दल सुनसरीका सचिव रमेश कटुवालका अनुसार सुनसरी जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला कार्य समिति, क्षेत्र कार्य समिति, नगर कार्य समिति, वडा कार्य समितिका तरुण नेताहरुलाई बैठकमा बोलाईएको छ। फाल्गुण ८ गते बिहान ११ बजे निश्चित गरिएको उक्त बैठक...

रुद्राक्ष भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

रुद्राक्ष भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । ‘मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ’, सचिव कटुवालले भने, ‘मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना २० दे...
trusted online casino malaysia