बिपतमा गाजाँ तस्करी, ५ सय ३७ केजी गाँजा सहित एक जना पक्राउ
इनरुवा। देश बिपतमा रहेका बेलामा सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरको केराबारीबाट ५ सय ३७ केजी गाँजा सहित पक्राउ परेका एक जनालाई सोमबार सार्वजनीक गरेको छ ।
पक्राउ पर्नेमा दिनेश यादब रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो । भारतीय सीमा नजिक रहेको केराबारी एरियामा गाजाँ राखिएको छ भनी गोप्य सूचनाको अधारमा गएको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले गएराति ५ सय ३७ केजी जाँजा बराम...












