बिपतमा गाजाँ तस्करी, ५ सय ३७ केजी गाँजा सहित एक जना पक्राउ

बिपतमा गाजाँ तस्करी, ५ सय ३७ केजी गाँजा सहित एक जना पक्राउ
इनरुवा। देश बिपतमा रहेका बेलामा सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरको केराबारीबाट ५ सय ३७ केजी गाँजा सहित पक्राउ परेका एक जनालाई सोमबार सार्वजनीक गरेको छ । पक्राउ पर्नेमा दिनेश यादब रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो । भारतीय सीमा नजिक रहेको केराबारी एरियामा गाजाँ राखिएको छ भनी गोप्य सूचनाको अधारमा गएको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले गएराति ५ सय ३७ केजी जाँजा बराम...

बाढीका कारण सुनसरीमा १ हजार भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

बाढीका कारण सुनसरीमा १ हजार भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित
इनरुवा। शनिबार र आइतबारको बर्षासंगै आएको बाढीका कारणले सुनसरीमा एक हजार भन्दा बढी घर प्रभावित भएका छन् । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवा सहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगन्जमा गरेर जिल्लामा बाढीका कारणले १ हजार ३ सय ७० घर प्रभावित भएको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले बताउनुभयो । जिल्लामा रहेका बिभिन्न खोला तथा नदीमा आएको बा...

बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति

बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति
इनरुवा। सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साह मियाँले बर्षिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । साहले ८ बर्ष देखि निरन्तर रुपमा ब्यवसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । लिजमा ७ बिघा जग्गा लिई ६ लाख रुपैयाँ बैंकबाट ऋण लिएर मियाँ केरा खेती गर्नुभएको थियो । शनिबार र आइतबार बर्षा, हावाहुण्डी सगै आएको बाढीका कारणले ३ बिघा १ कठ्ठा केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बर्षासंगैको बा...

शिक्षकद्वारा पुर्वविध्यार्थीलाई अश्लील सन्देश घट्ना

शिक्षकद्वारा पुर्वविध्यार्थीलाई अश्लील सन्देश घट्ना
इनरुवा। विगत केहि दिनदेखि इनरुवामा एउटा घटनाले व्यापक चर्चा पाएको छ। घटना हो इनरुवा–३ मा रहेको स्मल हेभेन एकेडेमीमा अध्यापन गराउँदै आएका शिक्षक हरेराम मिश्रको। उनीमाथि आफ्नै एक पूर्वविद्यार्थीलाई मोबाइलमार्फत अश्लील संदेशहरु पठाएको गम्भीर आरोप लागेको हो। पीडित छात्रा विद्यार्थीका अनुसार शिक्षक मिश्रले उनको मोबाइलमा भिडियो कलमार्फत गोप्य अंग देखाउने र बेला–बेला फरक–फरक मोबाइल नम्बरहरुबाट मानसिक ...

चौध लाख ५० हजार रकमसहित एक जना पक्राउ

चौध लाख ५० हजार रकमसहित एक जना पक्राउ
मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ। असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको को.३८ प.५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा विराटनगर–१८ का ४१ वर्षीय बिरेन्द्र साहलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट लुकाइछिपाइ राखिएको १४ लाख ५० हजार रुपैयाँ बरामद ग...

इनरुवा ३ बाट मोटोर्साईकल चोरी गर्ने रंगेहात पक्राउ

इनरुवा ३ बाट मोटोर्साईकल चोरी गर्ने रंगेहात पक्राउ
ईनरुवा– असोज ६ गते अपरान्हको समयमा ईनरुवा नगरपालिका वडा नं. ३ मा एकजना युवकलाई मोटरसाईकल चोरी गर्ने क्रममा रंगेहात पक्राउ गरिएको छ। स्थानीय व्यापारी कोमल दत्तको नाममा रहेको को.२९ प. ४६९६ नम्बरको मोटरसाईकल चोरी गर्दै गर्दा उनलाई समात्न सफल भएको थियो। घटनाको समयमा स्थानीयले चोरलाई नियन्त्रणमा लिइ कुटपिट पनि गरेका छन्, जसका कारण चोरका मुखमा चोटपटक लागेको छ। अहिले उनको जिल्ला अस्पताल ईनरुवामा उपचार...

बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ

बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ
ईनरूवा- सुनसरीको ईनरूवा नगरपालिका-९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा सोमबार फुटबल खेलाडीहरूले सरसफाइ अभियान सम्पन्न गरेका छन्। दशैं पर्व २०८२ का अवसरमा आयोजना गरिएको यस अभियानले धार्मिक स्थलको सफाइ र फोहोर व्यवस्थापनमा ठूलो महत्व दिएको छ। बविया फुटबल क्लवका कप्तान अशोक मेहताको नेतृत्वमा भएको यस सरसफाइ कार्यक्रममा स्थानीय खेलाडीहरू राम यादव, सन्तोष अधिकारी, सिया साह, प्रमोद मेहता, द...

दुर्घटनामा दुईको मृत्यु, १० जना घाइते

दुर्घटनामा दुईको मृत्यु, १० जना घाइते
इनरुवा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको सिमानामा रहेको खुनिया पुल नजिकै बिहीबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको यात्रुवाहक बसले सडक छेउमा बिग्रिएर रोकिएको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ए...

विराटनगरमा ‘गर्भको गर्व’ पुस्तकमाथि संवाद सम्पन्न

विराटनगरमा ‘गर्भको गर्व’ पुस्तकमाथि संवाद सम्पन्न
विराटनगर। शनिबार विराटनगरमा लेखक डा. बालकृष्ण साहको गैरआख्यान कृति ‘गर्भको गर्व’ माथि संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले पुस्तकलाई “अत्यन्तै पठनीय र महत्वपूर्ण कृति” भन्दै सराहना गरे । उनले आफ्नी आमाले समेत पुस्तक अध्ययन गरिरहेको स्मरण गर्दै यसले नेपाली समाजमा महिला स्वास्थ्य र मातृत्वबारे गम्भी...

कोशी प्रदेशका पत्रकार आन्दोलित, चरणबद्ध आन्दोलनको घोषणा

कोशी प्रदेशका पत्रकार आन्दोलित, चरणबद्ध आन्दोलनको घोषणा
विराटनगर। कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समिति चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। महासंघका महासचिव हिमाकुमारी चेम्जोङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सरकारले संसद्‌मा दर्ता गरी न्याय प्रशासन तथा विधायन समितिबाट पारित गराएर प्रदेशसभामा पेस गरेको उक्त विधेयक स्वीकार्य छैन ।’ विभिन्न संघसंस्थाका प्रतिन...
trusted online casino malaysia