११ बैशाख, सप्तरी। सप्तरीको रुपनी गाउँपालिका ६ स्थित राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकको ठक्करबाट सोमबार एक जना घाईते भएका छन्। ना ६ ख ५२५९ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने १५ बर्षिय सन्तोष कुमार चौधरी घाईते भएका हुन्।
घाईतेलाई उपचारकालागी धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ। ठक्कर दिने ट्रक र चालकलाई जिल्ला ट्राफिक कार्यालय शम्भुनाथमाको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia