१३ बैशाख, संखुवासभा। लेगुवा-खाँदबारी सडक खण्डमा भोजपुरबाट खाँदबारी आउँदै गरेको  ग १ ज ५१९३ नम्बरको स्कार्पियो सडकबाट अन्दाजी ४ मिटर तल खसेर दुर्घटना भएको हो।
मंगलबार अपरान्ह भएको उक्त दुर्घटनामा  १० जना घाईते भएका छन्। दुर्घटनामा परी गाडीमा सवार १० जना यात्रु घाईते भई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia