१३ बैशाख, दुहबी। सुनसरीको दुहबी नगरपालिका ६ मा मंगलबार करेण्ट लागेर एक जना घाईते भएका छन्।
स्थानीय बुढी खोलामा करेण्ट लागाएर माछा मार्ने क्रममा सोही ठाउँ बस्ने १४ बर्षिय समसाद मियालाई अचानक करेण्ट लागी घाईते भएका हुन्।
घाईते उनलाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia