महराको राजीनामा कि निलम्बन माओवादी ‘अनिर्णित’, एक पटक उनैलाई भेटेर निर्णय लिने
काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बिना निष्ककर्ष सकिएको छ । आज (मंगलबार) बिहान बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेकोलगायत विषयमाथि छलफल भएको छ । बैठकमा केही पदाधिकारीहरूले महरालाई उपाध्यक्ष पदबाट पार्टीले निलम्बन गर्नुपर्ने विषय राखेका थिए ।
तर बैठक बिना निष्कर्ष सकिएको छ । उपाध्यक्ष महरा र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकम...