भोक्राहामा आगलागी

भोक्राहामा आगलागी
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह १ स्थिति रहेकोे काली मन्दिर छेउ दिनेश साहको खरिद विक्री गोदाममा अगलागी भएको छ । शुक्रबार करिब विहान १० बजेको समयमा आगलागी भएको हो। आगलागी बाट धान, मकै र सनपाट (जुट) जलेर नष्ट भएको छ। स्थानीय गाउँबासी, स्थानीय प्रहरी, बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका बरुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । भने आगलागी कसरी भएको र आगलागी बाट के कति क...

दुहबीको‌ उधोगमा आगलागी

दुहबीको‌ उधोगमा आगलागी
इनरुवा। सुनसरीको दुहबी नगरपालिका ३ मा रहेको एक उद्योगमा आगलागी भएको छ । हनुमन्ते पोलिमायर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिनुभयो । फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ । आगलागीलाई ८ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिने प्रयास भईरहेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो । सशस्त्र प्रहरी, ने...

औषधि व्यवसायीको शुभकामना आदानप्रदान

औषधि व्यवसायीको शुभकामना आदानप्रदान
नेपाल औषधि व्यवसायी संघ सुनसरी जिल्ला शाखाले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उधोग वाणिज्य संघ इनरुवाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। दशैं, तिहार, छठ लगायतका चाडपर्वहरु लक्षित गरि संघले उक्त कार्यक्रमको आयोजना गरेको हो। संघमा आवद्ध सदस्यहरु बिच आपसि सदभाव कायम होस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको संघका सुनसरी जिल्ला शाखा अध्यक्ष दिपेन्द्र कुमार ...

भोक्राहा नरसिंहमा २५० जनालाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण

भोक्राहा नरसिंहमा २५० जनालाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य नै सबभन्दा ठूलो धन भन्ने उदेश्यले पुरानो विमा कार्ड नविकरण र नयाँ गरि २ सय ५० जनालाई नि:शुल्क स्वास्थ्यविमा कार्ड वितरण गरिएको छ । पालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि गरिब तथा अति विपन्न परिवारलाई विमा कार्ड वितरण गरिएको हो। भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य सेवाबाट कोहिपनी बन्चित नहोस । कसैको स्वास्थ्य सेवाको अभावका कारण ...

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड
इनरुवा। शनिबारको बर्षासंगै आएको बाढीले देश भरि बिनाश गरि रहेका बेलामा यसबाट सुनसरी सदरमुकाम इनरुवा समेत अछुतो रहन्न सकेन । बाढीका कारणले इनरुवाको ३,४,९ र १० नम्वरमा करिब २ सय भन्दा बढी घर परिवार पूर्ण रुपले प्रभावित भएका छन् भने नगरपालिका क्षेत्र भित्रका अधिकांश घर आंसिक रुपले प्रभावित भएका छन् । बाढीबाट देशभरमा २२६ जनाको मृत्यु, २५ जना बेपत्ता र १५९ जना घाईते भएको गृह मन्त्रालयको तथ्याङक रह...

डेँगी सम्बन्धि अभिमुखिकरण

डेँगी सम्बन्धि अभिमुखिकरण
इनरुवा। डेँगी रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाहरु सङ्ग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतना विषय बस्तु सम्बन्धि पालिका अन्तर्गत रहेका सम्पुर्ण स्वास्थ्य शाखाका पदाधिकारीहरुलाई अभिमुखिकरण गराइएको थियो। उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थय कार्यालय सुनसरीक...

अहिले सम्म देशभर बाढीपहिरोबाट ११२ जनाको मृत्यु

अहिले सम्म देशभर बाढीपहिरोबाट ११२ जनाको मृत्यु
काठमाडौ। भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिले सम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललि...

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो
इनरुवा । काेशी ब्यारेजमा खतराकाे संकेत राताे झण्डा फहराइएकाे छ भने आवतजावतमा समेत रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सुचना जारीगरि सो जानकारी गराएको हो। आज दिउँसो ४ बजे देखि अर्को सुचना नआउन्जेल सम्म पुर्ण रुपमा रोक लगाएको हो। लगातार केहिदिनको बर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव बढेको हो। पानीको बहाव ५ लाख २१ हजार ४ सय ५५ नाघिसकेको छ । कोशी ब्यारेजका सबै ढाेका खाे...

ब्यारेजको ५६ वटै ढोका खोलियो

ब्यारेजको ५६ वटै ढोका खोलियो
इनरुवा। कोशी व्यारेजमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। लगातारको बर्षाको कारण पानीको बहाव बढेको हो । शनिबार विहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २८५ क्युसेक पुगेको कोशी ब्यारेजले जनाएको छ । ब्यारेजका अनुसार पानीको उच्च बहावको कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी व्यारेजको दुबै तर्फ रातो बति बालिएको जनाएको छ ।

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ ।बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ ...
trusted online casino malaysia