सासुको भत्ता थप व्यवस्थित गरिने

सासुको भत्ता थप व्यवस्थित गरिने
इनरुवा साउन २७ /सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने उद्येश्य साथ जिविस सुनसरीले नीजि सेवा प्रदायकहरुसँग छलफल गरेको छ । जिल्ला तहमा कृयाशिल क, ख र ग श्रेणीका बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुको भेला डाकी सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था बारे जिल्ला विकास समिति सुनसरीले छलफल चलाएको हो । गाविस सचिव लगायतको उपस्थितीकावीच स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले सासु भत्ता व्यवस्थित ...

मंचको स्थापना दिवसमा कार्यक्रम

मंचको स्थापना दिवसमा कार्यक्रम
इनरुवा साउन २७/नेपाल विद्यार्थी मंचको २६औं स्थापना दिवशको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।नेपाल सद्भावना पाटीको भातृ संघ नेपाल विद्यार्थी मंचले स्थापना दिवसको अवसरमा इनरुवा अस्पताल परिषरमा सरसफाई गर्नुका साथै वृक्षारोपण गरेको छ । सद्भावनाका पाटीगत नेता लगायतको उपस्थितीमा जिल्ला अस्पताल इनरुवामा उपचाररत विरामीहरुलाई फलफुल वितरण समेत गरिएको जिल्ला अध्यक्ष चन्द...

लोडसेडिङ हप्ताको ६३ घण्टा बाट ४८ घण्टामा घट्यो

लोडसेडिङ हप्ताको ६३ घण्टा बाट ४८ घण्टामा घट्यो
२७ साउन, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले आज देखि लागु हुनेगरी लोडसेडिङको समय घटाएको छ । नयाँ तालिका अनुसार अब हप्तामा मात्र साढे ४८ घण्टा लोडसेडिङ हुनेछ । तालिका अनुसार एक दिन ६ घण्टा, तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुनेछ ।यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुदै आएकोमा अब हप्तामा मात्र साढे ४८ घण्टा लोडसेडिङ हुने छ ।  

रियो अोलम्पिक : अमेरिका शीर्ष स्थानमा, कुन देशले कति पदक जिते ?

रियो अोलम्पिक : अमेरिका शीर्ष स्थानमा, कुन देशले कति पदक जिते ?
रियो दि जेनेरियो । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद जारी छ । रियो ओलम्पिक अन्तर्गत बिहीबार पनि बिभिन्न खेलको प्रतिस्पर्धा हुँदैछ । गत शनिबार बिहान औपचारिक रूपमा सुरु भएको ओलम्पिकमा हालसम्म ७३ स्वर्णको छिनोफानो भइसकेको छ । हालसम्म विभिन्न २७ देश र एक स्वतन्त्र खेलाडीले विभिन्न खेलमा स्वर्ण पदक जितिसकेका छन । तर, हालसम्म कुल ५० ...

मिनिरल वाटरमा भुसुना भेटियो पबित्र भनिने जलको अपबित्र काम

मिनिरल वाटरमा भुसुना भेटियो पबित्र भनिने जलको अपबित्र काम
२७ साउन, नरेन्द्र बस्नेत मोरङ । नाम सुन्दा र हेर्दा जति आर्कषक लाग्छ,त्यति नै गैरजिम्मेवार काम गरिरहेको छ सुनसरीको इटहरीमा रहेको पबित्र जल नामक मिनिरल वाटर उत्पादक कम्पनीले । सो कम्पनीले उपभोत्ताको स्वास्थ्यसँग गम्भिर खेलवाड गरिरहेको रहस्य सार्बजनिक भएको छ । सुनसरीको इटहरीबाट उत्पादन हुने पबित्र जलमा भुसुना भेटिएको यस्तो रहस्य सार्बजनिक भएको हो । बुधबार बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा रहेको...

जन्मिदै छोरीको पातो खुस्किएपछि इलामका रवि दम्पतिको हविगत

जन्मिदै छोरीको पातो खुस्किएपछि इलामका रवि दम्पतिको हविगत
२७ साउन, विष्णु पौडेल दमक। २९ दिनकी छोरी  जन्मिदै छोरीको हातको एउटा पातो खुस्कीएको छ । बाबुको खुट्टा ट्रक दुर्घट्नामा भाँचिएकाले हिंड्न सहज छैन । खुट्टा खोच्याउँदै हातमा हस्पीटलबाट लिएका डिस्चार्ज पेपर र केही लुगा कपडाको झोला बोकेर उनीहरु दिनभरी अर्काको घरदैलोमा चाहार्छन । कसैलाई दया पलायो भने तिनीहरुको पेट भरियो नभए भोक्कै । पुग न पुग एक महिनाकी छोरी भोकले च्याँ च्याँ गर्न छोड्दिन । सुत्केरी आमा...

विराटनगर घर जग्गा कर : दलकै सहमतिमा कर बढाइएको हो

विराटनगर घर जग्गा कर : दलकै सहमतिमा कर बढाइएको हो
२७ साउन, नरेन्द्र बस्नेत मोरंग। विराटनगरको घर जग्गा कर बढाएको विषयमा जनस्तरबाट विरोध भएपछि विराटनगर उपमहानगरपालिकाले त्यसबारे स्पष्टीकारण दिएको छ ।उपमहानगरले राजनीतिक दलको सहमति र सहकार्यमा नै कर बढाइएको जनाएको छ । यसबारेमा स्पष्ट गर्न मंगलबार गरिएको पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले एकतर्फी निर्णय नभई राजनीतिक दलको सहमतिका आधारमा नै कर बढाइएको दाबी गरे । राजनीतिक दलका ने...

ऊर्जा मन्त्रालयकाे यस्ताे योजना लोडसेडिङ ७ घण्टामा झार्ने

काठमाण्डाै । ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दिएपछि ऊर्जाले पाँच बुँदामा यस्तो कार्ययोजना तयार गरेको हो। गत हिउँदमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भएकोमा आगामी याममा सात घण्टासम्म झार्ने योजनासहितको पाँच बुँदे कार्ययोजना निर्माण गरिएको र बिहीबार प्रधानमन्त्र...

विश्वको सबै भन्दा लामो अनशन तोडिन ‘आइरन लेडी’ शर्मिलाले, शर्मिला बारे १० कुरा

विश्वको सबै भन्दा लामो अनशन तोडिन ‘आइरन लेडी’ शर्मिलाले, शर्मिला बारे १० कुरा
यस्ता छन ‘आइरन लेडी’ इरोम शर्मिलाबारे १० कुरा २६ साउन वीरेन्द्र केएम, काठमाण्डौ । भारतस्थित मणिपुरकी इरोमचानु शर्मिलाले मंगलबार १६ वर्षपछि अनशन तोडेकी छन् । ४४ वर्षीया अधिकारवादी महिलालाई भारतको ‘आइरन लेडी’ को संज्ञा विश्वले दिएको छ, उनले सोमबार रुँदै अनशन तोडेकी हुन् । अनशन तोड्दै उनले राजनीतिमा गएर ‘सरकार प्रमुख बनेर आफ्ना माग आफै पूरा गर्ने’ बताइन् । भारतीय टेलिभिजनहरूले उनीबाट अनशन तोड्नै ...

हेलिकोप्टर दुर्घटना : इनरुवाकी नर्स निशा तामाङ बिरामीकै सेवा गर्दागर्दै ज्यान गुमाइन्

हेलिकोप्टर दुर्घटना : इनरुवाकी नर्स निशा तामाङ बिरामीकै सेवा गर्दागर्दै ज्यान गुमाइन्
२६ साउन, काठमाडौं । सोमवार दुर्घटनामा परेको हेलिकोप्टरमा एकजना नर्स पनि थिइन्, जो बिरामीकै सेवामा थिइन् । इनरुवाकी निशा तामाङ गोरखामा रहेर नर्सिङ सेवा दिइरहेकी थिइन् । बिरामीलाई काठमाडौं ल्याउनुपर्ने भएपछि उनी सँगै काठमाडौं आउनु परेको थियो । ड्युटीमा खटिएकी उनी अन्य ७ जना सहित सदाका लागि बिदा भइन् ।  उनी अघिल्लो रात पनि एकजना सुत्केरीको अवस्था जटिल भएकाले राति ३ बजे मात्रै सुतेको उनका साथीहरु...
trusted online casino malaysia