कोशीमा निर्वाध माछा मारिदै, दाउरा निकाल्नेको भिड

कोशीमा निर्वाध माछा मारिदै, दाउरा निकाल्नेको भिड
इनरुवा १० साउन /जिल्ला प्रशासन कार्यालय सुनसरीले सप्तकोशी नदीमा माछा मार्नका साथै दाउरा निकाल्न लगाएको प्रतिवन्ध कार्यान्वयनमा भने आउन सकेको छैन् । कोशी नदीमा पानीको वहावमा वृद्धि हुने क्रमसँगै प्रशासनले नदीबाट माछा तथा दाउरा निकाल्न नपाइने नियम लगाएको थियो ।स्थानीय प्रशासनले कडाईका साथ उक्त नियमको कार्यान्वयन गरिने बताएपनि नियमनकारी निकायको कमजोर उपस्थितीको फाइदा उठाउनेहरुले माछा मार्न तथा द...

अबको १५ दिनमा मुलुकले नयाँ प्रधानमन्त्री पाउने : जनताले के पाउने ?

अबको १५ दिनमा मुलुकले नयाँ प्रधानमन्त्री पाउने : जनताले के पाउने ?
काठमाडौ ।  अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ । नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरूबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउ फुकाउमार्फत खोलेपछि अब बाधा अड्चन नरहे...

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन
काठमाडौं । सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरागढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ । केन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५ किलोवाट विद्युत उत्पादन गर्न सकिने अध्यन सार्वजनिक गरेको छ ।  अध्ययनपछि चालू आर्थिक वर्षमा काम सुरु गर्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्र जिल्ला विकास समिति, सिन्धुली र स्थानीय उपभोक्त...

संसद्‌मा प्रधानमन्त्री ओलीबाट राजीनामाको घोषणा

संसद्‌मा प्रधानमन्त्री ओलीबाट राजीनामाको घोषणा
९ साउन, काठमाडौं । केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नहरुका जवाफ दिने क्रममा उनले राजीनामाको घोषणा गरेका छन् । उनले राजीनामापत्र राष्ट्रपतिसमक्ष पेस गरिसकेका छन्। ओलीले नयाँ प्रधानमन्त्रीको निर्वाचन र सरकार गठन सहज रुपमा होस् भनेर बाधा अड्काउ फुकाउने निर्णय गरेको बताए ।‌ओलीले भने. 'अविश्वास प्रस्ताव पेस भएपछि आफूलाई पदमा टाँसिएर बस्ने मन पटक...

गुगलले मोदीलाई विश्वका १० औं अपराधीको सूचीमा समावेश गरेपछि भारतमा खैलाबैला

गुगलले मोदीलाई विश्वका १० औं अपराधीको सूचीमा समावेश गरेपछि भारतमा खैलाबैला
एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै १० औं अपराधीको सूचीमा परेपछि भारतमा खैलाबैला मच्चिएको छ । इन्टरनेट सर्च इन्जिन गुगलले मोदीलाई विश्वका टप टेन अपराधीको सूचीमा समावेश गरेपछि यस्तो अवस्था आएको हो ।यसअघि पनि मोदीको तस्विर अपराधीको सूचीमा परेपछि विवाद आएकोमा अहिले पनी उनी विश्वको नजरमा अपराधी नै ठहरिएका छन् ।  भारतीय सञ्चार माध्यमका अनुसार मोदीलाई अपराधीको रुपमा चित्रित गरिएकोप्...

भोली नेपाल बन्दको घोषणा

भोली नेपाल बन्दको घोषणा
९ साउन , बैतडी  नरी बडु |  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओबादीले भोली सोमबार  नेपाल बन्दको घोषणा गरेको छ ।कञ्चनपुर, सर्लाही लगायतका क्षेत्रमा बासोबास गरीरहेका भुमीहीन तथा सुकुम्बासीहरुको बस्ती सरकारले हटाउन लागेको विरोधमा माओबादीले भोली देशभर नेपाल बन्दको घोषणा गरेको हो । सुकुम्बासीहरुको तत्काल सुरक्षित ठाँउमा पुनस्थापनको माग गर्दै विप्लब नेतृत्वले नेपाल बन्दको घोषणा गरेको नेकपा म...

अाेलीले संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी

अाेलीले संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी
९ साउन , काठमाडौं | प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्। एक स्रोतबाट जानकारी भए अनुसार प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेपछि राजीनामा घोषणा गर्नेछन । यसैबीच केपी अाेली सरकारविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथि मतदान हुनु केही समय अगाडि बसेको मन्त्रिपरिषद बैठकले वर्तमान संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि अस्पष्ट भएको भन्दै 'बाधा अड्काउ...

सरकारबाटै राष्ट्रिय गोपनीयता भंग

काठमाडौं, साउन ९ / युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता भंग गरेको छ ।  मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परचालन गर्ने सरकारको  निर्णय सार्वजनिक हुँदा मुलुकले अपानाउनुपर्ने गोपनीयता छताछुल्ल भएको हो। सैनिक उच्च अधिकारी पनि आन्तरिक रुपमा परिपत्र गरेर सुरक्षा फोज तैनाथ गर्नुपर्ने विषयलाई...

डुबेर बालकको मृत्यु, कोशीमा पानीको वहावमा केहि कमी

डुबेर बालकको मृत्यु, कोशीमा पानीको वहावमा केहि कमी
डुबेर बालकको मृत्यु, कोशीमा पानीको वहावमा केहि कमी, अमाहिवेल्हा, साहेबगन्ज, अमडुवा लगायतका क्षेत्रमा समेत डुबान ९ साउन, इनरुवा ।(प्रतिनिथि तस्बिर) खोलामा माछा मार्ने क्रममा डुबेर सुनसरीको रामनगर भुटाहाका १० वर्षिय सलिम अन्सारीको मृत्यु भएको छ । सुनसरीको मरिया खोलामा बाढी आउँदा माछा मार्ने क्रममा शुक्रवार वेपत्ता भएका सलिमको शव शनिवार राती फेला परेको हो ।वेपत्ता बालकको खोजीमा क्रममा मरिया खोलाको...

कोशीटप्पु बन्यजन्तु र अर्ना

कोशीटप्पु बन्यजन्तु र अर्ना
  नेपालको सबै भन्दा सानो आरक्षको रुपमा रहेको कोशीटप्पु बन्यजन्तु आरक्ष जैविक विभिद्धतामा निकै ठूलो रहेको छ । यहाँ विभिन्न जीवजनावरसगैं विश्वमै दुर्लव मानिएको अर्ना समेत पाईन्छ । त्यसैले नेपालको  सबै भन्दा सानो तर चर्चित आरक्षको रुपमा कोशीटप्पु वन्यजन्तु आरक्षलाई लिने गरिन्छ । यहाँँ पर्यकटलाई भित्रयाउन सकिने प्रवल सम्भावनाहरु रहेका छन् । विश्वमै दुर्लव मानिएको जंगली भैसी (अर्ना) को मुल ब...
trusted online casino malaysia