सप्तकोसीमा पानीको बहाव पुलसम्मै : हाइअलर्ट रहन निर्देशन

सप्तकोसीमा पानीको बहाव पुलसम्मै : हाइअलर्ट रहन निर्देशन
काठमाडौं । केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ । चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ ।  कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गत आइतबार राति सप्तकोसीमा पानीको बहाव दुई लाख ३३ हजार आठ...

विहारका बाढीपीडित सुनसरी र माेरङमा भेटिन थाले

विहारका बाढीपीडित सुनसरी र माेरङमा भेटिन थाले
बिराटनगर । भारत विहारका बाढी पीडित परिवार सहारा खोज्दै नेपाल आइपुगेका छन्। घर डुबानमा परेकाले फर्किन नसकेका उनीहरु ठूलो संख्यामा विराटनगर-१४ स्थित खेतमा टेन्ट गाडेर बसेका छन्। उनीहरु सबै मह काढ्ने पेसामा संलग्न धामी समुदायका हुन्। बेखर्ची भएकाले महिला र बालबालिका भिख माग्न बाध्य छन्। टेन्टमा ६० पुरुष, ५० महिला र करिब सय बालबालिका छन्।उनीहरु विहारको सुपौल,अररिया र पूर्णिया जिल्लाको ग्रामिण भेगका...

भेडेटारबाट पाँच याैनकर्मी सहित गिराेह नै पक्राउ

भेडेटारबाट पाँच याैनकर्मी सहित गिराेह नै पक्राउ
७ साउन, इटहरी । पूर्वकाे केन्द्र इटहरीमा सञ्चालित हाेटल तथा लजहरूमा प्रहरीले दिनरात कडाइ गर्न थालेपछि याैनकर्मीहरूकाे गन्तब्य भेडेटार हुदै पहाडीभेग पुगेकाे पाइएकाे छ । इलाका प्रहरी कार्याल इटहरीले याैन कार्यमा संलग्न र त्यस्ता कार्यमा लगाउने गिराेहसहित बिहिबार सार्वजनिक गरेपछि यस्ताे पाइएकाे हाे ।  यौन जन्य कार्यमा सँलग्न रहेको आरोपमा इटहरी प्रहरीले  ५ जना महिलालाई पक्राउ गरि बिहीबार सार्वजनि...

सुनसरी खोलाको बाढीले दक्षिणवर्ति गाविस डुबानको चपेटमा

सुनसरी खोलाको बाढीले दक्षिणवर्ति गाविस डुबानको चपेटमा
इनरुवा साउन ६ /सुनसरी खोलामा आएको बाढी स्थानीय मरिया खोलामा पसेपछि सुनसरीको दक्षिणवर्ति गाविसहरु डुबानको चपेटमा परेका छन् ।सुनसरी खोलाको पानीले नरसिंह गाविस डुबानमा परेपछि स्थानीयको दबाबमा मरिया खोला तर्फ धार परिवर्तन गराइएपछि बुधवारबाटै जिल्लाको दक्षिणी भेग डुबानमा परेको पीडितहरुको भनाई छ । ओभर फ्लोका लागि मरिया खोला तर्फ सुनसरी खोलाको पानीलाई निकास दिइएपनि अत्याधिक पानीको वेग धान्न नसक्दा मरि...

सप्तकोशीमा पानीको बहावमा उचारचढाव कायमै

सप्तकोशीमा पानीको बहावमा उचारचढाव कायमै
इनरुवा साउन ६/पूर्वि क्षेत्रमा ५ दिनयता झरी परिरहँदा सप्तकोशी नदीमा पानीको बहाव उतारचढाव हुने क्रम जारी छ । गयराती सम्म ८० हजार क्युसेक प्रतिसेकेण्डको हाराहारीमा रहेको पानीको बहावमा आज विहानबाट भने वृद्धि भएको छ । विहान ८ बजे १ लाख ९३ हजार रहेको कोशीको पानी पछिल्लो मापन अनुसार १ लाख ८१ हजार २ सय १५ क्युसेक प्रतिसेकेण्डमा झरेको छ । कोशीमा यतिवेला २४ वटा ढोका खोलिएका छन् । पूर्वि पहाडी भेगमा निरन...

अविश्वासको प्रस्ताव सफल पार्ने निर्णय : काँग्रेस

६ साउन, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको आज बिहान संसद भवन नयाँ वानेश्वरमा वसेको वैठकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई सफल पार्ने निर्णय गरेको छ । संसदीय अभ्यास र प्रचलन अनुसारनै संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावले प्राथमिकता पाउने निष्कर्षसमेत सो वैठकले निकालेको छ ।  बजेटआश्रित विधेयकहरु पहिले पारित गर्नुपर्छ भन्ने सरकारको भनाईप्रति का...

गोविन्द केसीले सभामुखलाई भने, ‘तपाईंको घर कहाँ हो ?

गोविन्द केसीले सभामुखलाई भने, ‘तपाईंको घर कहाँ हो ?
५ साउन, काठमाण्डु । सभामुख ओनसरी घर्तीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीलाई आज भेटेकी छन् । उनले डा केसीको स्वास्थ्यबारे जानकारी लिइन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिगँ्रदै गएको खबर पाएपछि सभामुख घर्तीले डा केसीलाई स्वास्थ्य ख्याल राख्न आग्रह गर्दै माग पूरा गर्न पहल गर्ने ...

नेपाली काँग्रेस बेलबारी नगर समितिमा भाँडभैलो : नगर सदस्यले नै लेखे नोट अफ डिसेन्ट

५ साउन, नरेन्द्र बस्नेत बेलबारी । नेपाली काँग्रेस नगर समितिले मनोनित गर्ने पाउने ८ जना सदस्यमा आफुखुसी आफनो प्यानलका ब्यत्तिलाई मात्र नगर सभापतिले मनोनित गरेको भन्दै बेलबारी काँग्रेसमा ब्यापक असन्तुष्टि सिर्जना भएको छ । गत महाधिबेशनमा नगरमा बिभिन्न पदमा उठेका ब्यत्तिहरुलाई मनोनित गर्ने बारेमा नगर सभापति शम्भु भट्टराईले पटक पटक मनोनित गर्ने सहमति र भाषण गरेको भएपनि अहिले आएर आफनो प्यानलका ब्यत्तिह...

सडक बत्तिको सपना अधुरै,लाखौको बजेट फ्रिज

सडक बत्तिको सपना अधुरै,लाखौको बजेट फ्रिज
५ साउन,नरेन्द्र बस्नेत बेलबारी । सरकारले घोषणा गरको सडक बत्तिका लागी समयमै बजेट नआउदाँ मोरङका ३ वटा नगरपालिकामा आएको लाखौ रुपैयाँको बजेट फ्रिज भएको छ । सरकारले आर्थिक बर्षको अन्त्यमा बजेट पठाएपछि बजेट फ्रिज भएको हो । संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले समयमै बजेट नपठाएपछि मोरङका सुन्दरदुलारी, कोशीहरैचा तथा बेलबारी नगरपालिकाको बजेट फ्रिज भएको हो । सुन्दरदुलारीको २३ लाख ७५ हजार बेलबारीको ११ ...

ओली सरकार टिकाउने एमालेका पाँच सूत्र यस्ता छन् !

काठमाडौं, ५ साउन । माओवादी केन्द्रले सरकार निमार्णमा दिएको सहमति फिर्ता लिएपनि ओली नेतृत्वको सरकार संकटमा छ । एमाले स्थायी समितिले गरेका ५ निर्णयहरु यस्ता छन्: १. अविश्वासको प्रस्तावको सशक्त सामना  कांग्रेस–माओवादीतर्फबाट आएका नकरात्मक कुराहरुको खण्डन गर्दै संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने । उनीहरुको कदमले संविधान कार्यान्वयनमा असहजता र मुलुकलाई अस्थिरतातर्फ धकेल्छ भन्ने कुरा प्रस्ट्याउने ...
trusted online casino malaysia