दुर्घटनामा एकको मृत्यु दुई घाइते
सुनसरी असार २६/सुनसरीको धरान ८ मा ट्रकको ठक्करले स्कुटी चालक धरान १६ का द्धारिकनाथ श्रेष्ठको मृत्यु भएको छ ।धरान बाट इटहरी तर्फ आउँदै गरेको ना ५ ख ६३६६ नम्बरको ट्रकले विपरित दिशाबाट गइरहेको को २४ प ७३६७ नम्बरको स्कुटीलाई ठक्कर दिंदा श्रेष्ठको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरी प्रहरीले ज...












