भोलि ईदको सार्वजनिक बिदा

भोलि ईदको सार्वजनिक बिदा
२२ असार, काठमाडौँ । भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ ।

जंगलमा देखिए नयाँ ‘जनसेना’

जंगलमा देखिए नयाँ ‘जनसेना’
काठमाडौ । १० वर्षे माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रुकुमकमा फेरी लडाईको नाममा अभ्यास सुरु भएको छ।हतिरयारसहित लडाकुले पुर्वी रुकुममा एक घर एक लडाकु अभियान चलाएर नयाँ युद्धको तयारी गरेको बुझिएको छ । पुर्वीगाविसमा मंगोल नेसलन नाक पार्टी कार्यकताले हतियार सिहत चन्दा आतकंसमेत मञ्चाउन थालेपछि स्थानिय आतंकित भएका छन ।कम्व्याट पोसाक र हरियारसहित प्वाङ र जाङ गाविसका घरघरबाट तान्दा थाल्दा युवा गाँउबाट ...

काठमाण्डाै निल्ने भारतकाे याेजनाकाे पर्दाफास : दिल्लीले नियोजित रुपमा यसरी कब्जा गर्न खाजेको रहेछ !

काठमाण्डाै निल्ने भारतकाे याेजनाकाे पर्दाफास : दिल्लीले नियोजित रुपमा यसरी कब्जा गर्न खाजेको रहेछ !
काठमाण्डाै /  नेपाल-भारत शान्ति तथा मैत्री सन्धि हस्ताक्षर भएको साढे ६ दशकभन्दा बढी भइसक्दा पनि अझै यो विवादको घेराबाट मुक्त हुन सकेको छैन। दुवै देशका विज्ञ, राजनीतिकर्मी, पूर्व कूटनीतिज्ञ लगायत राखेर गठन गरिएको नेपाल(भारत प्रबुद्ध व्यक्तिहरुको समूहले यो सन्धि लगायतका दुई पक्षीय मामिलामा समयानुकूल परिवर्तनका लागि सुझाव दिने भन्दै पहिलोपटक औपचारिक छलफल सुरु गरेको छ। यही मौका पारेर सन् १९५० को सन्...

मानव तस्करीकाे धन्दामा माओवादीका ८ सांसद : ति काे काे हुन ?

मानव तस्करीकाे धन्दामा माओवादीका ८ सांसद : ति काे काे हुन ?
  काठमाण्डाै । मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन्। स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन्। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्...

गाेरखा डिपार्टमेन्ट स्टोरमा भेटीयाे अखाद्य बस्तु : तिन बर्ष अघिनै म्याद गुज्रीएका अखाद्य बस्तु

गाेरखा डिपार्टमेन्ट स्टोरमा भेटीयाे अखाद्य बस्तु : तिन बर्ष अघिनै म्याद गुज्रीएका अखाद्य बस्तु
२१ असार, इटहरी । पुर्वाञ्चलको चर्चित डिपार्टमेन्ट स्टोर गोरखाले सचालन गरेको गोरखा ब्रेकरीले गम्भिर लापवार्हि गरेको देखिएको छ । क्षेत्रीय गुण नियन्त्रण कार्यलय विराटनगर र जिल्ला प्रशासन कार्यलय सुनसरीको टोलीले आज ब्रेकरी उद्योगमा निरिक्षण गर्दा तीन वर्ष अघि म्याद गुज्रिएका खाद्य सामाग्री फेला पारेको हो । उद्योगले उत्पादन गर्ने पाउरोटिमा प्रयोग गरिने विभिन्न कम्पनीका रंग तथा अन्य मिसावट सामाग्री ...

इनरुवा अस्पतालमा भाइरल फिबरका विरामी बढे

इनरुवा अस्पतालमा भाइरल फिबरका विरामी बढे
इनरुवा असार २१ /मौसममा आएको परिवर्तनसँगै सुनसरी जिल्ला अस्पतालमा भाइरल फिबर (मौसमी ज्वरो) का विरामीको चाप बढेको छ । चर्को घाम र गर्मिकावीच पानी पर्न थालेसँगै यतिवेला विरामी भई उपचार गराउन इनरुवा अस्पताल पुग्नेको संख्या बढ्दो छ । दिनहुँजसो एक सय बढी सर्वसाधारण भाइरल फिबरका कारण स्वास्थ्योपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । मौसमका आएको परिवर्तनका कारण उपचारका लागि अस्पताल पुग्...

युवा संघका नेतालाई बिराटनगरमा खुकरी प्रहार

युवा संघका नेतालाई बिराटनगरमा खुकरी प्रहार
२१ असार, बिराटनगर। सोमबार राति नेकपा एमाले निकट युवा संघ नेपाल कोशी अञ्चल कमिटी सदस्य एवं युवा परिचालन विभाग प्रमुख हरि बस्नेत खुकुरी र रड प्रहारबाट घाइते भएका छन् । शरीरका विभिन्न भागमा चोट लागेका उनको न्यूरो अस्पतालमा उपचार भई रहेको छ ।विराटनगर १५ घर भएका बस्नेत होटलमा खाना खाएर निस्कने क्रममा जनआन्दोलन चोकमा आक्रमण भएको बताइएको छ । युवा संघ कोशी अञ्चल अध्यक्ष रोहित कोइरालाले अपराधिक समूहबाट...

पाँच वर्ष पछि जुनो पुग्यो वृहस्पतिको कक्षमा

पाँच वर्ष पछि जुनो पुग्यो वृहस्पतिको कक्षमा
२१ असार । अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गरेको जुनो अन्तरिक्ष यान आज (मंगलबार) सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको कक्षमा प्रवेश गरेको छ । करिब पाँच वर्षअघि नासाले जुनो अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । यससँगै सौर्य उर्जाबाट सञ्चालित हुने यो अन्तरिक्ष यानले वृहस्पति ग्रहसँग जोडिएका रहस्यहरुको अध्ययन गर्न सुरु गर्नेछ । आफ्नो अन्वेषणका क्रममा जुनोले वृहस्पति ग्रहलाई ३७ पटक प...

नेपालमा पनि आतंकवाद खतरा बढ्दै !

नेपालमा पनि आतंकवाद खतरा बढ्दै !
काठमाडौ । दक्षिण एसियामा आतंकवादका गतिविधि दिनप्रतिदिन बढिरहेका छन् । भाग्यवश नेपाल भने अहिलेसम्म त्यस्ता घटनाबाट जोगिन सफल भएको छ तर, सुरक्षा अधिकारीहरु भने भारतसँगको खुला सिमानाका कारण नेपालमा पनि आतंकवाद खतरा बढ्दै गएकोमा चिन्तित छन् ।खुला सिमाना मात्र होइन, एयरपोर्टमा पति त्यस्तै समस्या छ ।कमजोर सुरक्षा प्रणालीका कारण विमानस्थलबाट अवैध धन्दाहरु फष्टाइरहेका छन् । अन्तराष्ट्रिय अपराधी चाल्र्स ...

सरकारी निकायकै दबाबमा नेपालीलार्इ अफगान पठाउने अनुमति

सरकारी निकायकै दबाबमा नेपालीलार्इ अफगान पठाउने अनुमति
काठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायी र केही म्यानपावर कम्पनीको दबाब र प्रभावमा अफगानिस्ताबाट छुटि्टमा आएका कामदारलाई पूनः र्फकन अनुमति दिलाएको छ ।  श्रम तथा रोजगार मन्त्रालले आइलतबार सचिवस्तरीय निर्णय गरी छुट्टीमा आएका कामदारलाई तोकिएको ढाँचामा निवेदन दिन लगाएर पुनः काममा र्फकन अनुमति दिने निर्णय गरेको हो । तोकिएको निवेदनको ढाँचामा कामदार आफ्नै इच्छाले गरेको व्यहोरा उल्लेख भएको छ । अफगान...
trusted online casino malaysia