अमेरीकामा यसरी बढाए एसपी बज्रचार्यले नेपालकाे सान : विदेशमन्त्री केरीले गरीन एन्टी ट्राफिकिङ हिरो घोषणा

अमेरीकामा यसरी बढाए एसपी बज्रचार्यले नेपालकाे सान : विदेशमन्त्री केरीले गरीन एन्टी ट्राफिकिङ हिरो घोषणा
काठमाडौं । अमेरिकी विदेशमन्त्री जोन केरीले सन् २०१६ को मानव बेचविखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै भक्तपुर जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई नयाँ एन्टी ट्राफिकिङ हिरो घोषणा गरेका हुन् । केरीले बज्राचार्यलगायत विश्वका ८ जनालाई सन् २०१६ को नयाँ एन्टी ट्राफिकिङ हरिो घोषणा गरेका हुन् । ‘मानव बेचविखनलगायत महिला तथा बालबालिकाविरुद्व अपराधको अनुसन्धान क्षेत्रमा उहाँ...

नक्कली डाक्टर जेल चलान : मेरि स्टोप्स पोखराका डाक्टर यादव तथा सुनसरीका डाक्टर मनिष

नक्कली डाक्टर जेल चलान : मेरि स्टोप्स पोखराका डाक्टर यादव तथा सुनसरीका डाक्टर मनिष
२० असार। मेरि स्टोप्स पोखराका डाक्टर यादव पोखरामा पक्राउ परेका नक्कली प्रमाणपत्रधारी चिकित्सक जेल चलान भएका छन् । अदालतले मागेको धरोटी तिर्न नसक्दा  महेश्वर राय यादब  जेल चलान भएका हुन् । जिल्ला  प्रहरी कार्यालय कास्कीका  प्रमुख  एसपी घनश्याम  अर्यालका अुनसार उनलाई अदालतले सात  लाख रुपैया धरौटी मागेको थियो । अदालतमा  उक्त  धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन् । रामजी यादब  आठ लाख धरौटी ...

अनमिकै भरमा स्वास्थ्य चौकी संचालन ,औषधि अभावका सेवाग्राहिहरु समस्यामा

अनमिकै भरमा स्वास्थ्य चौकी संचालन ,औषधि अभावका सेवाग्राहिहरु समस्यामा
२० असार, रविन्द्र साह। सरकारले स्वास्थ्यलाई संवेदनशिल मानिएपनि सप्तरीका ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुको अवस्था दिन प्रतिदिन खस्किदै गईरहेको छ । यसैक्रममा जिल्लाको औरही गाविस स्थितरहेको स्वास्थ्य चौकीमा एक जना अनमिकै भरमा संचालन भईरहेको पाईएको छ । सो स्वास्थ्य चौकीमा एक जना पियन सहित पाँच जना कर्मचारीहरुको दरबन्दी रहेपनि आईतबार एक जना अनमिकै भरमा स्वास्थ्य चौकी संचालन भईरहेको पाईयो । स्वास्थय...

विराटनगरबाट पक्राउ परेका नक्कली डाक्टर धरौटीमा रिहा

विराटनगरबाट पक्राउ परेका नक्कली डाक्टर धरौटीमा रिहा
१९ असार, विराटनगर। जिल्ला अदालत मोरङले नक्कली प्रमाणपत्रधारी नक्कली डाक्टरलाई धरौटीमा छाड्ने आदेश दिएको छ । प्रहरीले दाबी गरेको बिगो बराबरको धरौटी लिएर छाड्ने आदेश भएको हो । ट्रमा  अस्पताल बिराटनगरका माहेम्मद अबुल कलाम,  राम डाइग्नोष्टिक क्लिनकका संजय कुमार दास र विराटनगर आखा अस्पतालकी लिलि राजबंशीलाई धरौटीमा छाड्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय मोरङका  प्रमुख एसपी सन्दीप भण्डारीले बताए । राजब...

ढाका आक्रमण : राष्ट्रिय शोकको घोषणा, कुन देशका कति नागरिकको मृत्यु ?

ढाका आक्रमण : राष्ट्रिय शोकको घोषणा, कुन देशका कति नागरिकको मृत्यु ?
१९ असार,। बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा इस्लामिक स्टेट (आईएस) ले आतंककारी हमला गरी २० जनाको हत्या गरेको छ ।हत्या भएका १७ बिदेशि नागरिक र ३ जना बंगलादेशी नै रहेका सरकरी अधिकारीले जनाएका छन । घटनामा ३० जना घाइते भएका छन् । घाइतेका ढाकाको अस्पतालका उपचार भइरहेको छ । हत्यापछि मृतको सम्झनामा र घाइतेहरुको शिघ्रलाभको कामना गर्दै बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले दुई दिने राष्ट्रिय शोकको ...

आकासियो तरकारीको भाउ, एक सातामै दोब्बर मूल्य

आकासियो तरकारीको भाउ, एक सातामै दोब्बर मूल्य
काठमाण्डाै /  उपत्यकामा तरकारीको भाउ बढेको छ। एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको छ ।  तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन। एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ।  साताअघि (११ असार) ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो। ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार...

गर्भमै मृत बच्चा बोकेर बिताइएकाे त्याे २१ दिन

गर्भमै मृत बच्चा बोकेर बिताइएकाे त्याे २१ दिन
बाजुरा ।  बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा घर नजिकै जंगलमा दाउरा बोक्न गइन् । पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् ।परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी पुर्‍याइयो ।  स्वास्थ्यकर्मीले सुत्केरी व्यथा लागेको तर लडेका क...

ढाका आक्रमण : २ जनाको मृत्यु, २० विदेशी नागरिकलाई बन्धन

ढाका आक्रमण : २ जनाको मृत्यु, २० विदेशी नागरिकलाई बन्धन
१८ असार, एजेन्सी । बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा आक्रमण हुदा दुई जनाको मृत्यु भएको छ । गएराती भएको आक्रमणमा परी दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।आक्रमणमा परी कम्तिमा ३५ जना घाइते भएको बिबिसीले जनाएको छ । यस्तै आक्रमणकारीले ढाकाको गुलशन क्षेत्रमा रहेको रेष्टुरेन्टमा आक्रमणगरी २० जना विदेशी नागरिकलाई बन्धन बनाएका छन ।समाचार अनुसार बन्धन बनाइएका ७ जना इटनी र ५ जना जापानी रहेको बताएको ...

एका बिहानै बझाङमा दुई पटक भूकम्पको धक्का

एका बिहानै बझाङमा दुई पटक भूकम्पको धक्का
१८ असार, बझाङ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ ।भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान ६ बजेर ८ मिनेटमा ४ दशमलव ४ रिक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको हो । दुईवटै भूकम्पको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना भन्ने स्थानमा र...

अर्काकी श्रीमती विवाह गर्दाकाे परिणाम : जवानीमा गरेकाे गल्ती बुढेसकालमा सजाय

अर्काकी श्रीमती विवाह गर्दाकाे परिणाम : जवानीमा गरेकाे गल्ती बुढेसकालमा सजाय
काठमाडौं  । ३३ वर्षअघि भएको ‘जारी’ मुद्दामा सप्तरीका एक दम्पतीले वृद्ध उमेरमा कैद सजाय भोग्दैछन् । जिल्ला अदालतको २०४१ असार ३२ को फैसला बमोजिम हालै पक्राउ परेका घोघनपुर-२ का एक दम्पती कैद सजाय काट्न राजविराज कारागारमा थुनिएको अदालतले जनाएको छ ।  जिल्ला अदालतबाट खटिएको कर्मचारीको टोलीले घोघनपुर २ का ६७ वर्षीय रोजित मियालाई गत सोमबार र उनकी श्रीमती ६४ वर्षीया हरिहरबती बाँतरनीलाई  बिहीबार पक्राउ...
trusted online casino malaysia