युरोकप : पहिलो क्वाटरफाइलनमा पोर्चुगोल र पोल्याण्ड भिड्दै
१६ असार, काठमाडौ । युरोकप २०१६ अन्तर्गत पहिलो क्वाटरफाइलन खेलमा आज पोर्चुगोल र पोल्याण्ड भिड्दै छन । जहाँ युरोपमकै दुई चर्चित खेलाडी पोर्चुगोलका कप्तान क्रिस्टियानो रोनाल्डो र पोल्याण्डका कप्तान रोबर्ट लिवान्डोवस्की एक अर्का विरुद्ध मैदानमा भिड्दैछन ।
क्लबको खेलमा दुबैले उत्कृष्ठ खेल्दै आएका यी दुई खेलाडीलाई देशलाई उपाधी तर्फ अघि बढाउने लक्ष्यमा छन ।पोल्याण्डले आज हुने क्याटरफाइलनमा पोर्चुगललाई...










